काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
ईच्छाकामना/ चुम्लिङटार र आसपासका क्षेत्रमा फेरी रेबिजको आतंक फैलिएको छ । जेठ १७ गते दुई जनालाई चुम्लिङटारमा टोकेर घाईते बनाएपछि उक्त कुकुरको ल्याब परिक्षणबाट रेबिज लागेको पुष्टी भएको हो ।
चितवन/ नारायणगढ –मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक एकतर्फी मात्रै खुलेको छ । यो ठाउँमा अहिले आलोपालो गरि एकतर्फी मात्र गाडी संचालचनमा आएको ट्राफिक प्रहरीले जनाएको हो ।
काठमाडौँ / भुकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट
—ललित सिंह बझाङ / जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६०
काठमाडौँ / पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ । विगत केही वर्षयता पर्यटन व्यवसायीहरूले यस्तै
काठमाडौँ / उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाई छ । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हुन्डी कारोबारी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत
लण्डन / बेलायत सरकारले भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्धमा जनावर अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । बेलायतको संसद् अगाडि झण्डै एक सय जना अधिकारकर्मीहरूले सोमबार सरकारी निर्णयको विरोध गर्दै
काठमाडौँ / सामुदायिक वन उपभोक्ता महासंघ नेपालको संघीय महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ । महासंघको यहाँ सम्पन्न राष्ट्रिय कार्यसमितिको ११औँ बैठकले उक्त मितिमा महाधिवेशन आयोजना गर्न
अम्मान/अन्टानानारिभो, २१ जेठ / जोर्डनका प्रधानमन्त्री हानी मुल्कीले सोमबार राजा अब्दुल्लाह द्वितीयलाई राजिनामा बुझाउनु भएको सरकारी अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री मुल्की नेतृत्वको सरकारका विरुद्धमा भइरहेको आन्दोलन कठोर बन्दै गएपछि उहाँले राजिनामा
मस्को, रूस, २१ जेठ / यूक्रेनी एक पत्रकारविरुद्ध परेको रूसविरूद्ध जासुसी गरेको भन्ने मुद्दाको अन्तिम सुनुवाई गर्दै रूसी एक अदालतले सोमबार उनमाथि १२ वर्षको जेल सजायँको घोषणा गरेको छ । यूक्रेनी
हेटौँडा, २१ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश न. ३ को स्थायी राजधानीको विषयमा सहमतिको आधारमा कायम गर्न आग्रह गर्नुभएको छ । आज हेटौँडामा प्रदेश नं ३ को प्रदेशसभालाई सम्बोधन
काठमाडौँ, २१ जेठ / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामन्ती संस्कारले काँग्रेस अगाडि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज यहाँ आयोजना ‘गरेको वर्तमान