रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सभामुख र उपसभामुखको राजीनामाको विषयमा संसदमा जुहारी : कांग्रेसद्वारा कुनै एकको राजीनामा माग

काठमाडौँ, ३० जेठ / सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच जुहारी चलेको छ । सभामुख र

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

काठमाडौँ / सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा भएका

वर्तमान सरकार ५ वर्ष टिक्छः दाहाल

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम

फिफा विश्व कप – १ दिन बाँकी,नेयमारको विश्व कप जित्ने सपना

मस्को, / पिएसजी सुपर स्टार नेयमारले विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना रहेकोबताएका छन् । सन् २०१४ मा चोट कारण नेयमारले खेल्न नसकेको सेमिफाइनलमा भने टोली

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

काठमाडौँ / रामबहादुर थापाले ठेक्का सम्झौ तानाअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारवाही गर्न देशभर बाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको

देउवालाई असफल बनाउने रणनीतिमा शीर्ष नेता

काठमाडौं / असार ५ देखि तीन दिन हेटौंडमा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो हारको कारक पार्टी सभापति शेरबहादुर देउवालाई नै बनाएर उनलाई असफल बनाउने रणनीति तयार

उखु किसानको ५० करोड बक्यौता रकम भुक्तानी बाँकी

नवलपरासी / पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् । जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि

अब एक मिहनाभित्रै स्मार्ट लाइसेन्स

काठमाडौं / सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि

राजाले गद्दी छोडेको दश वर्ष पूरा, अब के बन्दैछन् रणनीति

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुभएको हिजो बेलुकी मात्र ठीक एक दशक पुगेको छ। उहाँले २०६५ जेठ २९ गते बेलुकी ५ बजे २ सय ४० वर्ष लामो शाहकालको अन्त्य गर्दै देशी–विदेशी

सडक नियम पालना नगर्नु दुर्घटनाका कारण

तुलसीपुर, /  कानून कार्यान्वयन नहँुदा सडक दुर्घटना बढेकाले बढदो सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि सरोकारवाला निकाय, यातायात व्यवसायी, नागरिक समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने आज यहाँ आयोजना गरिएको एक कार्यक्रमका

सन्यास फिर्ता,पछीको विश्व कप सबैभन्दा ठूलो दबाब – लियोन मेस्सी

मस्को, / बार्सिलोनाका  सुपर स्टार लियोन मेस्सी बार्सिलोनाबाट क्लबका लागि अधिकांश उपाधि जितिसकेकाले अहिले सम्मकै सबैभन्दा ठूलो दबाब झेलेका  छन् । मेस्सी अहिले सम्मकै उत्कृष्ट खेलाडी  भन्ने बहस बेला बेला चल्ने

सात वर्षभित्र नेपाल बालश्रममुक्त हुन्छ : मन्त्री विष्ट

काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले अबको सात वर्षभित्र नेपाल बालश्रममुक्त हुने बताउनुभएको छ । काठमाडौँमा आज उक्त मन्त्रालय र विभिन्न गैरसरकारी संस्थाद्वारा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन