रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी / पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने

इंग्ल्यान्डसँग ट्युनिसिया पराजित

भोल्गोग्राड, /  समूह ‘जी’ को  खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २- १ ले हराएको छ । ११ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए , दुवै गोल कप्तान ह्यारी केनले गरे

नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ

काठमाडौं / धितोपत्र बजारमा सुरु भएको अनलाईन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पुर्वाधार तयार

यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

काठमाडौं / संयुक्त अरब इमिरेट्स यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला

तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी

गाउँका अधिकांश युवा कमाउन विदेश जाने क्रम बढेको बेला तानसेन १४ अर्गलीका निर्मल रानाले तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै र भाडामा गरी १५

बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहको निर्देशन

काठमाडौं / बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानविन गर्ज सरकारले गठन गरेको उच्चस्तरीय

दुई कोरियाली मुलुकबीचको युद्धलाई यसवर्षभित्र अन्त्य गर्ने प्रयास हुन: दक्षिण कोरिया

सोल, दक्षिण कोरिया / दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार सोल छ दशक लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताउनुभएको छ । तर प्रारुप तथा विशेष

निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई निर्देशन

विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गर्नुभएको छ । विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत

सिनियरलाई घर पठाउन रोकियो एआईजी बढुवा

काठमाडौँ / गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआईजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक एआईजी को बढुवा रोकेको छ । एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि

स्विडेनसँग दक्षिण कोरिया पराजित

निज्नी, / आज भएको खेलमा स्विडेनले दक्षिण कोरियालाई १- ० ले हराएको छ । दक्षिण कोरियाले पहिलो हाफमा थुप्रै अवसरहरु पाए पनि परिणत गर्न सकेन् । तर खेलको ६५ औं मिनेटमा

प्रम चीन भ्रमणः आर्थिक क्षेत्रमा नयाँ उचाइ लिने

–हरि लामिछाने काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दुई देशबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई २१ औँ शताब्दीअनुकूल बनाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरिएकोे छ । समृद्धिको बाटामा अगाडि बढेको

लण्डनमा रेलको ठक्करबाट तीनको मृत्यु

लन्डन, बेलायत / लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ । उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई