रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

मृत अवस्थामा महिला फेला

लमजुङ /  मध्यनेपाल नगरपालिका– १ जितामा आज एक महिला मृत अवस्थामा फेला परेको छ । साविक जिता गाविस, निबुवटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेका प्रहरीले

कञ्चनपुरमा कफ्र्यू हटाइयो

कञ्चनपुर / एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कफ्र्यू आजदेखि पूर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू

निर्मला हत्याको अनुसन्धानका लागि म्याद थप

भीमदत्तनगर, /  निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि

बिम्स्टेक सम्मेलनमा दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

काठमाडौँ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै

कानून परिमार्जन गर्नुपर्छ – शेरधन राई

पथरी, (मोरङ) /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका अधिकारलाई अवरोध गर्ने कानून आवश्यकताअनुसार परिमार्जन गरेर अगाडि बढ्ने बताउनुभएको छ । इँटा व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको

बेबारिसे बच्चालाई महिला प्रहरीले स्तनपान गराएपछि जे भयो पत्याउन गाह्रो

एजेन्सी / अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलार्इ स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ। स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन्।

बिम्स्टेक शिखर सम्मेलन शुरु (फोटो फिचर)

काठमाडौँ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष

बिम्स्टेक शिखर सम्मेलनको प्रधानमन्त्री ओलीले सम्वोधन गर्दै

काठमाडौँ, १४ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा

यसकारण भयो कारगेड दुर्घटना !

काठमाडौं / सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो

सुरक्षा कारबाहीमा प्रमुख कमाण्डर मारिए

पुल–इ–खुम्री, अफगानिस्स्तान / अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा अन्य आठ आतङ्ककारी

च्याम्पियन्स लिगको ‘ड्र’ आज घोषणा हुँदै, कसको भिडन्त कोसँग

काठमाडौँ  /  युरोपियन च्याम्पियन्स लिग फुटबल सिजन २०१८/१९ का लागि समूह चरणको ड्र आज नेपाली समयअनुसार  राति साढे १२ बजे हुँदैछ । मोनाकोमा एक भव्य सभाबीच हुने ड्रबाट कुन टिम

हेटौँडामा चोरीको बिगबिगी

हेटौँडा /  हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बंैक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको