काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय
काठमाडौँ / क्रिष्टियानो रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किएको दिन च्याम्पियन्स लिगमा मंगलबार राती युभेन्ट्सले म्यानचेष्टर युनाइटेडलाई उसकै घरमा हराएको छ । समूह एच तर्फ युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई मंगलबार राती १–० ले
काठमाडौं : दोलाखाको मोलुङ गाउँपालिका–९ पोवटी घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने डीएन कोइराला भनिने दिनेश कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । कयौँ सर्वसाधरणलाई ठगेको
जुम्ला, / जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि
काठमाडौँ / रियल मिड्रडका लेफ्ट ब्याक मार्सेलोले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । चर्चित इटालीको पत्रिका ‘टुटो स्पोर्टस्मा प्रकाशित रिपोर्टअनुसार मार्सेलो क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जान चाहेका हुन् ।
पोखरा, / पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन्
भद्रपुर, / नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदूरहरुले दशैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदूर
काठमाडौँ, / मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना
काठमाडौँ, / पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको
विदुर, / बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा
काठमाडौं : काठमाडौं उपत्यकामा साझा यातायातले नेपालमै पहिलो पटक चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा
काठमाडौँ / युरोपियन च्याम्पियन्स लिग प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत आज तेस्रो चरणमा जम्मा ८ खेल हुँदैछन् । आज सबैभन्दा बढी अकर्षणको केन्द्रमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसको खेल