रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री आवेबीच भेटवार्ता

बेइजिङ, कात्तिक / चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ । लामो समयपछि भएको आबेको चीन भ्रमण र उहाँहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको

महिला विश्वकप फुटबलको पुरस्कार राशी दोब्बरले बढ्ने

किगाली,  कात्तिक / विश्व फुटबल महासंघ ९फिफा०ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार

किन गरे बाबुरामले नेकपाको चियापान बहिस्कार ?

काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका छन् । भट्टराईले भनेका छन्, ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने

अरुणखोलमा बस दुर्घटना, एघार घाइते

कावासोती /  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बर्दियाबाट काठमाडौँका लागि छुटेको ना६ख ८४३९ नं को

आँखामा गाडिएको हँसिया जटिल शल्यक्रियापछि निकालियो

काठमाडौं, १० कात्तिक घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी

भूकम्पपीडित विद्यालयका लागि आएको जस्तापाता तीन वर्षदेखि अलपत्र

वीरगन्ज /  राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । नेपाल खाद्य संस्थानको खुला चौरमा

लाइसेन्स लिन अनिवार्य ८ कक्षा पास हुनुपर्ने

हेटौँडा / प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति

तीन महिनामा एक हजार १७ चेक बाउन्सको उजुरी

काठमाडौं / काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी

घरमा ट्वाइलेट नहुँदा विद्यालयबाट निकालिएकी यी बालिकाको स्कुल जाने सपना कहिले पूरा होला ?

काठमाडौ‌ कार्तिक १० / सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन्। महिना पुगेपछि स्कुलले भर्ना गर्न जन्मदर्ता लिएर आउ भन्यो। भोलिपल्ट विहानै

खलासीले चलाएको ट्रकको ठक्करबाट तीनको मृत्यु,चालक फरार

काठमाडौ‌ कार्तिक १० / काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन। सोही ट्रकको ठक्करबाट

इटहरीमा डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

इटहरी / गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय

पोलिष्टर खादाको उचित व्यवस्थापन हुन नसक्दा प्रदुषण बन्दै ‘

काठमाडौँ, / अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने