रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने

काठमाडौं  /  नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन्

राजधानीमा रगत अभाव, मूल्य पनि वृद्धि

काठमाडौं /  केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको  छ । केन्द्रीय

देशैभरीका शिक्षकलाई फेसबुक, ट्वीटर, इमो, भाइबर चलाउन प्रतिवन्ध

काठमाडौ‌ कार्तिक १७ , / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ। मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र

मलेसिया सरकारले कामदारको पारिश्रमिक बढायो

क्वालालम्पुर /  मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा

नेपालका जुनसुकै विमान थाइल्याण्ड सहज रुपमा जान पाउने

काठमाडौँ, १६ कात्तिक / नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा ठुलो परिणाममा विष्फोटक पदार्थ नष्ट

काठमाडौं १६ कार्तिक / जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले ठुलो परिणाममा विष्फोटक पदार्थ नष्ट गरेको छ । प्रहरीले सदरमुकाम एरिया भित्र अतिसबादी पटका, भुईचम्पा, झिरमीरे जस्ता विष्फोटक पदार्थ नियन्त्रण गर्ने क्रममा

जापान सरकारद्वारा विदेशी कामदार लिने विधेयक स्वीकृत

टोकियो– विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौंदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ ।

इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

कायरो, १६ कात्तिक / इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् । देशको उत्तरी र मध्य सिनाइमा भएको आतङ्कवाद विरुद्धको कारबाही अभियानका क्रममा केही दिन अघि

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर, १६ कात्तिक / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभयो ।   दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उहाँको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल

एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा माइपोखरी पनि

पशुपतिनगर, इलाम, १६ कात्तिक /  सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ

भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पदबाट बर्खास्त

काठमाडौं, १६ कात्तिक /  प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पदबाट बर्खासत भएका छन् । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ, १६ कात्तिक /  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको