रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

संखुवासभामा बच्चा जन्माई डोकोमा राखेर आमाले फाल्न लगेपछि..

संखुवासभा / खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् । एकल जीवन

निर्मला हत्या प्रकरणः प्रमाण होईन, बयान खोज्दै प्रहरी

कञ्चनपुर  /   अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।

अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

काठमडौं  /  करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने

युरोपका शीर्ष ११ क्लबको भन्दा बढी मेस्सीको फ्रिकिक

बार्सिलोना /  कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा २ दिनअघि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ बार्सिलोनाको जितमा उनले २ फ्रि किक गोल

मेसीलाई इटालीमा खेल्न आउन रोनाल्डोको आग्राह

मंसिर २४ /  रियल म्याड्रिडका पूर्व फरवार्ड / युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन आग्राह गरेका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो

प्रजिअ समक्ष छ बुँदे ध्यानाकर्षणपत्र

अरुण पोस्ट समाचारदाता ताप्लेजुङ, २४ मङ्सिर / ताप्लेजुङस्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई छ

सिक्किममा भव्य रुपमा चासोक तङनाम हुने

सिक्किम, भारत, २४ मंसिर / भारतको सिक्किममा तेस्रो चासोक तङ्नाम सम्मन्न हुने भएको छ । नियारा प्रोडक्सनको मुख्य आयोजना र याक्थुङ् थाङ्वेन मेंछ्या सयङ् कालेम्पङको सह-आयोजनामा चासोक तङनाम बिभिन्न साँस्कृतिक

ताप्लेजुङ सरोकार केन्द्रको अध्यक्षमा चित्र गुप्त साबा निर्विरोध चयन

काठमाडौ / ताप्लेजुङ सरोकार केन्द्रको १३ औं साधारण सभा तथा तेस्रो अधिबेशनबाट वरिष्ठ उपाध्यक्ष चित्र गुप्त साबा निर्विरोध निर्वाचित भएका छन ,। काठमाडौको बागबजार स्थित हार्दिक होटलमा भएको केन्द्रको भेलाबाट

मलेसियामा चासोक मनाइने

–भरत केदेम मलेसिया, २२ मङ्सिर / युमा साम्यो महासभा मलेसियाले याक्थुङ समुदायको महानचाड चासोक भव्य रुपमा मनाउने निर्णय गरेको छ। यहीँ आउदो डिसेम्बर २३ तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर

पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास

बुटवल, २२ मङ्सिर / रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

बैतडी, २२ मङ्सिर/ भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा

गाउँघरमा हुने सानातिना विवाद मिलाउन स्थानीय मेलमिलापकर्ता तयार गरिँदै

बझाङ, २२ मङ्सिर / गाउँघरमा हुने सानातिना विवाद मेलमिलापबाट सुल्झाउने उद्देश्यले जिल्लामा पहिलो पटक स्थानीय मेलमिलापकर्ता तयार गर्न लागिएकोे छ । सरकारवादी हुने मुद्दाबाहेक दर्ता भएका अन्य मुद्दामा स्थानीय निकायको