ताप्लेजुङ सरोकार केन्द्रको अध्यक्षमा चित्र गुप्त साबा निर्विरोध चयन काठमाडौ / ताप्लेजुङ सरोकार केन्द्रको १३ औं साधारण सभा तथा तेस्रो अधिबेशनबाट वरिष्ठ उपाध्यक्ष चित्र गुप्त साबा निर्विरोध निर्वाचित भएका छन ,। काठमाडौको बागबजार स्थित हार्दिक होटलमा भएको केन्द्रको भेलाबाट साबा निर्वाचित भएका हुन । साथै उक्त भेलाबाट निम्न पदाधिकारी र सदस्य निवार्चित गरेको नवनिर्वाचित अध्यक्ष चित्र गुप्त साबाले जानकारि दिनु भयो । उक्त भेलाबाट निम्न पदाधिकारी र सदस्यहरुको विवरण निम्न रहेको छ । १। अध्यक्ष स् चित्रगुप्त सांवा, २। उपाध्यक्ष स् टंकप्रसाद श्रेष्ठ, ३। उपाध्यक्ष स् वलवहादुर तामाङ ४। उपाध्यक्ष स् ईश्वरी पौडेल, ५। उपाध्यक्ष स् रङ्गनाथ भट्टराई, ६। महासचिव स् नन्दु वनेम, ७। उपमहासचिव स् सन्तोष मादेन, ८। उपमहासचिव स् पर्शुराम आङवुहाङ, ९। उपमहासचिव स् गृष्मकुमार आङवुहाङ १०। सचिव स् ज्ञानु ईजम ११। सचिव स् रणवहादुर खड्का १२। सचिव स् सरिता काफ्ले १३। सचिव स् पदमजङ आङवुहाङ १४। सचिव स् वुद्दीमान परियार १५। कोषाध्यक्ष स् मिङमाडण्डु लामा १६। सदस्य स् माधव प्रधान १७। सदस्य। स् त्रिवेणी चोंगबांग १७। सदस्य स् पि।के। शेर्पा, १८। सदस्य स् मदनकुमार श्रेष्ठ, १९। सदस्य स् असोकप्यासी राई, २०। सदस्य स् मोहन योञ्जन, २१। सदस्य स् भक्ति भट्टराई, २२। सदस्य स् लेखनाथ गौतम, २३। सदस्य स् लोजोक लामा, २४। सदस्य स् लोकमणी मेन्याङवो, २५। सदस्य स् सुसन साम्सोहाङ, २६। सदस्य स् कमला आङवुहाङ, २७। सदस्य स् चुडामणी गिरी, २८। सदस्य स् अनिल खड्का, २९। सदस्य स् दिर्घ खड्का, ३०। सदस्य स् महेन्द्र पालुङवा ३१। सदस्य स् ठाकुर दाहाल ३२।सदस्य स् मलिसा यक्सो ३३।सदस्य स् हिमा कडरिया उक्त कार्यक्रममा सबै सल्लाहकार समिती,सबै पदाधिकारी , सबै सदस्यहरु उलेख्य जिल्लाबासीको उपस्थिति भएको समेत नवनिर्वाचितअध्यक्ष साबाले जानकारि दिनु भयो ।