रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सरकार विरुद्ध १० विद्यार्थी संगठनहरु एक ठाँउमा चैत्र १५ मा सरकार विरुद्ध बिरोध सभा गर्दै

काठमाडौं फाल्गुन २८ सरकारलाई विभिन्न छ बुदे माग राख्दै सयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ। यदि मागलाई बेवास्ता गरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिने

सरकारले संसदमा प्रस्तुत गरेको विधयेक बिरुद्ध माफियाहरुको अभियान सुरु

काठमाडौं, २५ फागुन // सरकारले संसदमा प्रस्तुत गरेको विधयेक बिरुद्ध अभियान सुरुशैक्षिक परामर्श व्यवसायमा अपारदर्शी लगानी र सिन्डिकेट कायम राख्न केही शैक्षिक परामर्शदाता व्यवसायीहरु सरकारले संसदमा प्रस्तुत गरेको विधयेक बिरुद्ध

ताप्लेजुङका ९ वर्षीय ब्लड क्यान्सर पिडितलाई इजरायल बाट आर्थिक सहयोग

काठमाडौं / ताप्लेजुङ मेरिङदेन – ६ नाल्बुका ब्लड क्यान्सर पिडित ९ वर्षीय सोनाम शेर्पाको उपचारका लागि इजरायलबाट दुई लाख २३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । इजरायलबाट सन्तोश लिबाङ्ग,

पार्टी एकीकरण चाँडै गर्नुको विकल्प छैन : योगेश भट्टराई

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले चाँडै पार्टी एकीकरण गर्नुको विकल्प नरहेको बताउनुभएको छ । एकीकरण

सुदूरपश्चिमका बाल विकास शिक्षकहरु र मन्त्रीको भेट

काठमाडौं / देशभरका सामुदायिक विद्यालयका राहत र बालविकास शिक्षकहरू काठमाडौँमा आन्दोलनरत रहेकै बेला सुदुरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुले आज बुधबार खानेपानी मन्त्री बिना मगरसँग भेट गरी आफ्ना माग तथा गुनासाहरु

क्यान्सर पीडित साँबालाई ताप्लेजुङ युवा समाजको आर्थिक सहयोग

काठमाडौं २३ फाल्गुन / ताप्लेजुङ मिक्वाखोला – ४ साँबा घर भई हाल धरान – ५ देराली निवासी पुर्णहाङ साँबालाई ताप्लेजुङ युवा समाज काठमाडौंले रु १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको

मिक्वाखोला सहयोग समितीको अध्यक्षमा हरि थलङ निर्विरोध

काठमाडौं १८, फाल्गुन । मिक्वाखोला सहयोग समिति, काठमाडौंको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । माननीय संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंको धुम्बाराहीस्थित सूर्य

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव केहिबेरमै काठमाडौँ पठाउने तयारी

अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ ।

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवर्द्धन गर्ने सपना

काठमाडौं – संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मुख्य कारणहरु के के थिए त ?

काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाःआफ्नो अन्तिम भाषणमा के भने मन्त्री अधिकारीले

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ। दुर्घटनास्थल प्रसिद्ध तीर्थस्थल पाथीभरानजिकै रहेको अधिकारीहरूले बताएका छन्।

बिहीवार राष्ट्रियशोक,राजकीय सम्मानका साथ मन्त्रीअधिकारीको अन्तिम संस्कार गरिने

काठमाडौं १५ फल्गुन / संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रियशोक मनाउने निर्णय गरेको छ। ऊर्जामन्त्री वर्षमान