रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

मेलिना राई बनिन् गोर्खाज फाइनान्सको ‘ब्राण्ड एम्वेसडर’ (भिडियो सहित)

काठमाडौं, ८ चैत । गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई आफ्नो ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी गायिका राईलाई एक बर्षका लागि ‘ब्राण्ड

नेपालमा जसरी पनि पर्यटन विश्वविद्यालयलाई स्थापना गर्न सबै विद्यार्थी संगठनहरु लागौं : नेता शाह

काठमाडौं चैत्र ७ / नेपाली विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा पर्यटन बिश्वबिध्यालय स्थापना गर्नु पर्ने बताएका छन। नेपाल पर्यटनको हिसाबले निकै धनी देश भएको भन्दै हामिले पर्यटन

मेस्सीको कारण बिपक्षी आनन्द लिन्छन् – भाल्भार्डे

बार्सिलोना / स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले मेस्सीको कारण बिपक्षी टोली समस्यामा पर्ने तर पनि उनलाई हेरेर बिपक्षीले आनन्द लिने गरेको बताएका छन् । रियल बेटिस बिरुद्दको खेल पछी

ताप्लेजुङ नेकपाले स्थानीय तहको पार्टी एकता प्रक्रिया टुंग्यायो (विवरणसहित)

काठमाडौँ ४ चैत। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका नौ स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ। सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले पूर्व एमालेबाट फुङ्लिङ नगरपालिका सहित चार गाँउपालिकामा अध्यक्ष र

मृगौला पिडित वनेमलाई युके र कोरियाबाट आर्थिक सहयोग

काठमाडौं ३ चैत । ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका ५ फाकुम्बा निबासी मृगौला पिडित छत्रध्वज वनेमलाई युके र दक्षिण कोरिया बाट आर्थिक सहयोग प्राप्त भएको छ । शनिबार धुम्बाराहीस्थित ताप्लेजुङ समाज

सीकेको गोप्य भेलामा कार्यकर्तालाई नागरिकता अनिवार्य,मोवाइल समेत बाहिरै राख्न लगाइयो

सिरहा, ३ चैत । स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा मरवारी सेवा आश्रममा शुरु भएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक

पत्नीको उपचार गर्न प्रचण्ड आज साँझ अमेरिका जाँदै,

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका साँझ जाँदैछन् । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाईं जीवन

घुन्सामा स्वास्थ्य चौकी बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाको १० लाख सहयोग

काठमाडौं, १ चैत । नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरले स्वास्थ्य चौकीे भवन निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अमेरिकास्थित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली

एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर

कञ्चनपुर, १ चैत । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै

प्रतिबन्ध लगाउनुको साटो विप्लवलाई राजनीतिक मूलधारमा ल्याउनुपर्छ : वरिष्ठ नेता पौडेल

कपिलवस्तु । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, फागुन २७ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्तनपान कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयले आफ्ना बच्चासहित सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी कार्यालय परिसरमा

आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालय सामग्री प्रदान

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २७ गते । ताप्लेजुङका आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालय सञ्चालनका लागि विभिन्न सामग्री प्रदान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले व्यवस्थित