रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहोरा र धरपकड

काठमाडौं, २६ जेठ / माइतीघर मण्डलामा गुठी विधेयकको विरोध गर्दैै प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहोरा हान्नुका साथै धरपकड गरिएको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै

१४ लाख घुससहित समातिएका इन्जिनियरको, पलङमुनि भेटियो २ करोड ५० लाख

१४ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका एकजना इन्जिनियरको पलङमुनिबाट २ करोड ५० लाख रूपैयाँ बरामद भएको छ। भारतको केन्द्रीय भिजिलेन्स विभागको टिमले शनिवार बिहारको पटनास्थित सडक निर्माण विभागका इन्जिनियर र

आईसीसी एकदिवसीय विश्वकपमा इङ्ल्यान्डको सानदार जित

जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन

न्याय माग्दै युरोप पुगे पूर्वलडाकु लेनिन बिष्ट

तत्कालीन नेकपा माओवादीका लडाकु लेनिन बिष्ट न्याय खोज्न युरोप पुगेका छन् । युरोप गएका उनले तत्कालीन नेकपा माओवादीले राज्य पक्षसँग युद्ध लड्न भर्ना गरेका बालसैनिकको पक्षमा न्याय दिलाउन विभिन्न निकायलाई

सबथोक छाडेर कोरिया

काठमाडौं २६ जेठ / प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’ प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका

सरकार रमिते बन्दा लोकसेवा आयोग विवादमा, मन्त्रीहरु मौन

काठमाडौँ २६ जेठ / सरकारकै आग्रहअनुसार विज्ञापन निकालेको लोक सेवा आयोग तीव्र विवादमा परेको छ। आयोग डेढ सातायता सडकदेखि संसद्सम्मको तारोमा छ । सरकार भने रमिते बनेको छ । पाँच

विप्लवका जिल्ला सेक्रेटरीसहित १८ जना पक्राउ

पोखरा २६ जेष्ठ । मध्यरातमा प्रहरीले नेकपा विप्लव समूहका कास्की जिल्ला सेक्रेटरीसहित १८ जना पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा बैठक भइरहेको सूचनाका आधारमा प्रहरीले हिजो अपरान्हबाटै

एसईई नतिजा यसपटक ढिला आउने

काठमाडौं २६ जेठ,/ विगतका वर्षहरूमा असार १-२ भित्रै निस्कने गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसईई नतिजा

शत प्रतिशत जनतालाई खानेपानी, खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा – खानेपानी मन्त्री

काठमाडौं / खानेपानी मन्त्री बिना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पु(याउन मन्त्रालय संकल्प सहित अघि बढेको बताउनुभएको छ ।

किन सक्रिय हुन्छन् सर्प गर्मी याममा ? विषालु सर्पले टोके के गर्ने ?

काठमाडौँ जेठ २५ / गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी मानिसलाई सर्पले टोक्ने गर्छ। पहाडको तुलनामा तराईमा सर्प बढी विषालु हुन्छन्। तराईको तुलनामा पहडी सर्प

विदेशीसँग बिहे गरेर सुखी जीवनको कल्पना गरेकी सुनिताको सपना भताभुंग

चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् ।

महिलाको शंकास्पद मृत्यु,मृतकका पति र सासू बाटोबाटै फरार

काठमाडौं २५,जेठ / सिरहाको लहान नगरपालिका(१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर