रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

रुपन्देहीमा बुद्धको मूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं साउन ३ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्ग आसपास राखिएका बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलका

बम विस्फोट हुंदा एक जनाको मृत्यु

काठमाडौं साउन ३ / सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला

प्रमुख बन्ने दौडमा नेकपाभित्र सुरु

काठमाडौं असार / पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ अध्यक्षद्वय केपी शर्मा ओली

कानुनमा भन्दा बडि सभामुखलाई सुरक्षाकर्मी

काठमाडौं असार २ / प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको

श्रीमतीको योजनावद्ध हत्या

काठमाडौं असार २ / हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको

लोकसेवा विज्ञापनविरुद्ध केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

काठमाडौं साउन २ / लोकसेवा आयोगको परीक्षाको मुखैमा विज्ञापन खारेजीको माग गर्दै आज पनि लोकसेवा आयोगको केन्द्रिय कार्यालय अनाम नगरमा प्रदर्शन गरिएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको

बुद्धको मुर्ति तोडफोड गर्नेलाई नेपाल शेर्पा संघ द्धारा कारबाहीको माग

मिङमा शेर्पा पाङकर्मा काठमाडौं असार २ / रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ । सडकको मेडिएनमा राखिएका

नेपाल शेर्पा विद्यार्थी संघद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन १ / नेपाल शेर्पा विद्यार्थी संघले २०७५ को एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । आम शेर्पा विद्यार्थीहरुमा विषयगत ज्ञान क्षमता अभिवृद्धि, गर्ने

बुहारीद्वारा सासूको हत्या

काठमाडौं साउन १ / काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ देवीटारमा गएराति बुहारीले सासूको हत्या गरेकी छिन्। राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया

लोकसेवा आयोगविरुद्ध मसाल जुलुस

काठमाडौ असार ३० / लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै इतिहासमै पहिलो पटक लोकसेवा आयोग विरुद्ध आन्दोलन भएको छ । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै

नायिका श्रीदेवीको हत्या भएको दावी

केरल प्रहरी महानिर्देशक ऋषिराज सिंहले बलिउडकी प्रसिद्ध नायिका श्रीदेवीको हत्या भएको दावी गरेका छन् । उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई एक हत्या भएको बताएका छन् । उनको यस्तो बयानपछि

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड बन्यो च्याम्पियन

आइसिसी क्रिकेट विश्वकपको ४४ वर्षको इतिहासमा इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको छ।अहिलेसम्मकै रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई बाउन्ड्रीको आधारमा पछि पार्दै उपाधि कब्जा गर्‍यो। निर्धारित ५० ओभरको खेल र त्यसपछिको सुपर