रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

युद्धमा सेनासँग बाँचेका लडाकु बाँदरले लियो ज्यान

अरुण पोष्ट संवाददाता साउन २१ अर्घाखाँची अर्घाखाँची को मालारानी गाउँपालिका–२, मरेङ्ग गाउँमा एउटा साहसिक युवाको नाम थियो विजयी कुँवर । उनी १० बर्षे माओवादी जनयुद्धका पूर्वलडाकु थिए । सेना समायोजनपछि

कस्मिर बाँडेर राष्ट्रिय एकता हुँदैन : राहुल गान्धी

दिल्ली साउन २१ / मोदी सरकारले ल्याएको जम्मु कस्मिरलाई राज्यको मान्यताबाट हटाएर केन्द्रशासित क्षेत्र बनाउने र कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गर्ने प्रस्तावबारे भारतको लोकसभाबारे छलफल भइरहेको

बृहत् फाग्ङि सास्कृतिक कार्यक्रम हुँदै

अरुण पोष्ट सम्वाददाता काठमाडौ साउन २१ / शेर्पाहरुको महान चाड फाङिको सुखद उपलक्ष्यमा समुदायको कला, संस्कृति र परम्परालाई बचाउन अगाडि बढ्ने समय र परिस्थिति अनुसार हाम्रो संस्कृतिको विकासमा महत्वपूर्ण नयाँपनको

सडक निर्माण हुन नसकिएको भन्दै चाबहिल बौद्ध व्यापारी प्रदर्शनमा उत्रिए

काठमाडौं साउन २१ / चाबहिल बौद्ध सडकक्षेत्रका स्थानीबासी मंगलबार विरोधमा उत्रिएका छन्। करिब ४ वर्षदेखि निर्माण थालेर अलपत्र छाडिएको सडक क्षेत्रका बासिन्दा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले यसअघि पनि पटक पटक

सुकेटार बिमानस्थलमा नेपाल एअरलाईन्सको नयाँ जहाजको उडान परीक्षण सफल

अरुणपोष्ट संवाददाता ताप्लेजुङ २१ साउन / ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअरलाईन्सको नयाँ जहाजले सफल परीक्षण उडान गरेको छ। करिव डेढ महिनापछि मंगलबार नेपाल एअर लाईन्सको चाईनिज बिमान वाइ-१२ ई(Y-12 E) 

सुनको भाउ निरन्तर उकालो

काठमाडौं साउन २१ / नेपाली बजारमा सुनको भाउ दिनानुदिन बढ्दै नयाँ रेकर्ड कायम भइरहेको छ ।छापावाला सुन प्रतितोला मंगलबार पनि रु। २०० बढेर ६८ हजारमा खरिदबिक्री भइरहेको छ । यो

ताप्लेजुङ अस्पतालमा बिरामीको चाप

प्रयास लिम्बू ताप्लेजुङ साउन २१ / ताप्लेजुङमा केही दिनयता बिरामीको चाप अत्यधिक बढेको छ । अस्पताल स्रोतका अनुसार साउन महिनाको पहिलो सातापछि बिरामीको चाप ह्वात्तै बढेको हो । जिल्ला अस्पतालको

खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

धनुषा साउन २१ / धनुषाको कनकपट्टिमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ कनकपट्टिस्थित अविरल वर्षातले आएको बाढीले बनाएको खाल्डोमा खसेर शहिदनगर नगरपालिका वडा नम्बर

जम्मू कश्मिरका पूर्वमूख्यमन्त्रीहरू पक्राउ

भारत सरकारले जम्मूकश्मिरमा भारतीय संविधान लागू गरेपछि त्यसको विरोधमा उत्रिएका तीन जना पूर्वमुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन लगायतका नेतालाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। लद्दाखलाई अलग

सर्पको टोकाइबाट एक बालकको मृत्यु

कपिलवस्तु साउन २१ / कपिलवस्तु शिवराज नगरपालिकामा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ। वडा नम्बर ३, चनईका सात वर्षीय मनोज कोहारको सर्पको टोकाईबाट मृत्यु भएको हो। सोमबार राति सर्पले

कस्मिरवासीलाई सधैंका लागि ब्युझाइदिए

जम्मु कस्मिर भारतको एकमात्र यस्तो राज्य हो, जसले राष्ट्रिय झन्डासँगै आफ्नो झन्डा पनि राख्न सक्थ्यो। उसको आफ्नै संविधान पनि थियो। आफ्नै संविधान र झन्डा भएको जम्मु कस्मिर सात दशकअघि एउटा

रवि लामिछानेको पूर्व सहकर्मी सालिकराम होटेलमा झुण्डिएको अवस्थामा फेला

चितवन, साउन २१ / पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको एसपी दान मल्लले जानकारी दिएका