रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

राज्यले रेशम चौधरीमाथि अन्याय गर्‍यो:मोहन वैद्य

काठमाडौं भदौ १३ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् ।टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने औंल्याए । थारु समुदाय

पाकिस्तानले किन बारम्बार गरिरहेको छ युद्धको कुरा ?

काठमाडौं भदौ १३ / जम्मू कश्मीरको संवैधानिक स्वायत्तता समाप्त गरिएपछि पाकिस्तानले भारतविरुद्ध आक्रामक बयान दिइरहेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले अक्टोबर नोभेम्बरमा भारतसँग युद्ध हुनसक्ने समेत भनेका थिए

प्रधानमन्त्री ओली भदौ २० सम्म सिंगापुरबाट फर्किने

काठमाडौं भदौ १३ / उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गतेसम्ममा स्वदेश फर्किने भएका छन्। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग बुधबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले सिंगापुरको

पाकिस्तानले परीक्षण गर्‍यो २९० किलोमिटरसम्म मार हान्ने मिसाइल

इस्लामावाद, भदौ १३ / आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएको विषयलाई अन्तर्राष्ट्रियकरण

पशुपतिमा आरती अघि राष्ट्रिय गीत,

काठमाडौं भदौ १३ / पशुपतिमा अब हरेक दिन राष्ट्रिय गीत बज्ने भएको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि अनिर्वाय राष्ट्रिय गीत बजाउने

कश्मीरमा भारतीय सेनाको ज्यादती,

काठमाडौं भदौ १३ / जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको छ। भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले

त्रिविमा बेथिति:एउटै व्यक्ति दुई पदमा

काठमाडौं, भदौ १३ / त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ । तर त्रिविका अधिकांश उच्च

डेंगु नियन्त्रण गर्न सुरक्षाकर्मी

काठमाडौं भदौ १३ / डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपाली जहाज १२ वर्षपछि ओसाका, पहिलो उडानमै १ करोड घाटा

काठमाडौं भदौ १३ / जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । निगमको विमान बिहीबार बिहान

आज कुशेऔंशी साथै बाबुको मुख हेर्ने दिन

काठमाडौं भदौ १३ / आज भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार

नेपाल-चीन संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ सेना काठमाडौंमा

काठमाडौं, भदौ १३ / नेपाल र चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा शुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएका छन् । तालिममा सहभागी हुन

भन डाइक सर्वोत्कृष्ट खेलाडी,मेस्सी भए उत्कृष्ट स्ट्राईकर

काठमाडौं भदौ १३ / युईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड लिभरपुल रक्षक भर्जिल भान डाइकले जितेका छन् । भानडाइकले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका