अन्तरास्ट्रिय

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा: पेन्टागन

वासिङटन, संयुक्त राज्य अमेरिका / अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ । रूसले दर्जनौँ क्षेप्यास्त्रलाई

अमेरिकाद्वारा सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेको : रुस

मस्को / अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो

सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत / सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् । ‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार

अजरबैजानको राष्ट्रपतिमा अलियेभ चौथो कार्यकालका लागि निर्वाचित

बाकु / अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उहाँले कुल मतको ८६.३ प्रतिशत मत ल्याउनु भएको

बेलायतद्वारा सुरक्षा परिषद्को बैठक बोलाउन माग

 संयुक्त राष्ट्रसंघ, न्युयोर्क / बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ । गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

इस्तानबुल / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच सिरियामा जारी रहेको

सिरिया: ‘कारबाहीको विषयमा गोप्य छलफल हुँदै ‘

ट्रम्प प्रशासनले सिरियाविरुद्ध सैन्य हमला गर्नेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ। ह्वाइट हाउसले सिरियाको डुमा क्षेत्रमा सरकारी फौजले गरेको भनिएको रासायनिक हमलाप्रति कसरी प्रतिक्रिया जनाउने भन्नेबारे सबै विकल्पहरू छलफलको क्रममा

कैदी भाग्ने क्रममा झडप हुँदा ब्राजिलमा २१ जनाको मृत्यु

रियो दि जेनेरियो, ब्राजिल / ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मङ्गलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन् । स्थानीय

जापानमा पहिरोले पुरिएर छ बेपत्ता

टोकियो / दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय समयानुसार

अल्जेरियामा सैनिक विमान दुर्घटना २५७ जनाको मृत्यु

  अल्जेरिया / चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान वुधबार दुर्घटना भएको छ । राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि

ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

वासिङटन, संयुक्त राज्य अमेरिका/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।   ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका

उत्तर कोरियाली र रूसी विदेशमन्त्रीबीच भेटवार्ता

मस्को, रूस / उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले मङ्गलबार मस्कोको भ्रमण गरी उहाँका रूसी समकक्षी सेर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको छ । उत्तर कोरियाली नेताले रूसीसमकक्षीसँग गरेको कुटनीतिक छलफललाई अन्तर्राष्ट्रिय