काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
त्रिपोली, २० वैशाख/ लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ । यस आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन्
सोल / प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ
अलकायदाका प्रमुख ओसामा बिन लादेनको मृत्यु भएको सात वर्ष भइसक्यो । उनको मृत्युपछि उनको ठूलो परिवार संसारको विभिन्न हिस्सामा बाँडिएका छन् । ओसामाको पूरा परिवारबारे धेरै जानकारी नभएपनि उनका छोरा
दमासकस / अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी
न्यापित, म्यान्मार / संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंज्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । उक्त राज्यमा रोहिंज्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि
तेहरान, इरान / इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गोप्य इरानी आणविक कार्यक्रम सम्बन्धमा ‘कुख्यात झुट’ भएको इरानले मङ्गलबार बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक
म्यानमार / म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ । म्यानमारको राखिनेमा हिंसा सुरु भएपछि उहाँलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सवै
लिसवन, पोर्चुगल / पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ । आइएनईले फेब्रुवरीका लागि
अरुण पोष्ट सम्बाददाता, दक्षिण कोरीया / दक्षिण कोरीयामा ई पि एस मार्फत काम गर्न गएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन। ४ बर्ष १० महिना कार्य अवधि सकेर पुन
काबुल, १७ वैशाख /अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ । मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम
बेइजिङ / चिनियाँ विदेशमन्त्री वाङ यि यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरिया जानुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले वाङ यि उत्तर कोरियाको भ्रमणमा
बग्दाद, इराक / इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ । उनीहरूले इराकमा रहेर आइएस समूहलाई