काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं कार्तिक १६/ इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर विमानको ब्ल्याक बक्स भेटिएको छ। विमान दुर्घटनाग्रस्त भएको क्षेत्रबाट ब्ल्याक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन्। उक्त ब्ल्याक बक्सबाट विमान
सिओल, १५ कात्तिक / दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ उनले चाँडै सिओलको भ्रमण गर्नुहुने बताउनुभएको छ । त सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर
काठमाडौं/ अमेरिकामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्तीमा ‘पिसाब गर’ भनी सार्वजनिक आव्हान गरिएको छ । यो अमेरिकाकै शहर ब्रुकलिनको समाचार हो । जँहा एक सडकको छेउछाउका विभिन्न स्थानमा राष्ट्रपति ट्रम्पको
हेरात, अफगानिस्तान, १४ कात्तिक / अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्
सरदार सरोवर ड्याम, भारत, १४ कात्तिक / भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरणका लागि बुधबार भव्य तयारी गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार
काबुल, १४ कात्तिक / अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले
वासिङ्टन, १३ कात्तिक / अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको
कोलम्बो, १३ कात्तिक / श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन
एजेन्सी । इण्डोनेशियामा सोमबार बिहानै १८८ यात्रु बोकेको लायन एयरको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ। जकार्ताबाट उडान भरेको लायन एयरको विमान उडान भरेको १३ मिनेटमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले
स्वीट्जरल्याण्ड / चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड ९यूएसबी० ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६
लेस्टर, बेलायत, ११ कात्तिक / बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । थाइल्यान्डका अर्बपति व्यापारी समेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको अनुमान गरिएको
पिट्सबर्ग, ११ कात्तिक / अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा