फुटबल

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

रोनाल्डोको डेब्यू खेल फेसबुकमार्फत सित्तैमा

काठमाडौं, /  पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसबाट आउँदो अगस्ट १८ मा  खेल्ने पहिलो खेल फेसबुकमार्फत सित्तैमा देखाइने भएको छ । सेरी ए अन्तर्गतको सो खेलमा युभेन्टसले एसी

बार्सिलोनाका फुल ब्याक भिडाल पूर्वक्लब सेभिल्ला फर्किए

काठमाडौं, /  स्पेनिस बार्सिलोनाका फुल–ब्याक एलेक्स भिडाल पूर्वक्लब सेभिल्लाले ९.३५ मिलियन पाउन्डमा आफ्ना पूर्वखेलाडीलाई  सेभिल्ला फर्किएका छन् । २८ वर्षका भिडाललाई बार्सिलोनाले सेभिल्लाबाट सन् २०१५ मा भित्र्याएको थियो । त्यसयता

टोनी क्रुस जर्मनको वर्ष खेलाडी

काठमाडौं, / जर्मनीका २८ वर्षीय स्टार मिडफिल्डर टोनी क्रुस जर्मनको वर्ष खेलाडी घोषित भएका छन् । स्पेनिस रियल मड्रिडका व्यावसायिक फुटबल क्रुस आफ्नो करियरमै पहिलोपटक देशका लागि वर्ष खेलाडी घोषित भएका हुन् ।

फोडेन प्रिमियर लिगका लागि तयारः प्रशिक्षक गुआर्डिओला

म्यानचेस्टर / म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन प्रिमियर लिगका लागि परिपक्व भएको प्रशिक्षक पेप गुआर्डिओलाले बताएका छन् । १८ बर्षीय फोडेनले आइतबार कम्युनिटी सिल्डमा चेल्सीविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए

भिडाललाई बार्सिलोनाले भित्र्यायो

काठमाडौं /   बार्सिलोनाले जर्मन क्बल बार्यन म्युनिखका मिडफिल्डर अर्टुरो भिडाललाई औपचारिक रूपमा अनुबन्ध गरेको हो ।   यससँगै बार्सिलोना समर विन्डोमा किनेका खेलाडीको संख्या ४ पुगेको छ । यसअघि उसले ३

अन्तर्राष्ट्रिय फुटबलबाट गोमेजको सन्यास

म्युनिख / जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ । ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । गोमेज

सिटीलाई कम्युनिटी शिल्ड उपाधि

लन्डन / म्यानचेस्टर सिटीले  चेल्सीलाई २–० ले हराउँदै कम्युनिटी शिल्ड उपाधि जितेको छ । सिटीका लागि दुवै गोल सर्जियो अगुएरोले गरेका थिए । पहिलो गोल १३ औं मिनेटमा गरेका अगुएरोले

कतारले विश्वकपपछि रंगशाला नेपाललाई उपहार दिने

काठमाडौं /  सन् २०२२  विश्वकप आयोजनाको जिम्मा पाएको कतारले नेपाललाई एक रंगशाला उपहारमा दिन चाहेको हो । विश्वकपका लागि १२ वटा रंगशाला निर्माण भइरहेका छन् । त्यसमध्ये एक रंगशाला नेपालले आउने

बार्सिलोनाको प्रि–सिजनमा लगातार दोस्रो हार

सान्ताक्लारा / स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इतालियन क्लब एसी मिलानसँग १–० ले हार बेहोरेको

रियल मड्रिडसँग युभेन्टस पराजित

मेरिल्यान्ड एजेन्सी – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज

रोनाल्डोले रियल म्याड्रिडलाई सामाजिक सञ्जालमा अनफलो गरे

टुरिन /  रियल म्याड्रिडबाट सिरि ‘ए’च्याम्पियन युभेन्ट्स पुगेका  क्रिस्टियानो रोनाल्डोले   रियल म्याड्रिडलाई सामाजिक सञ्जालमा अनफलो गरेका छन् । रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डोले स्पेनबाट इटाली पुगेका थिए । रोनाल्डो

रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डो स्पेनबाट इटाली जाने

टुरिन /  सिरि ‘ए’च्याम्पियन युभेन्ट्स यसपटक रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिन सफल भएको थियो । यसपटकको सरुवा बजारमा सम्भवत सबैभन्दा अर्थपूर्ण सरुवा यहि हुन सक्ने सम्भावना छ । रियलसँगको नौं