अब आरक्षण एकपटक मात्र प्रकाशित मिति : 14 May, 2018 7:55 am काठमाण्डौं / अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाईने भएको छ । आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भईरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ ।, आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।