अण्डाको मूल्य बढयो

चितवन / अण्डाको मूल्यमा लगातार उकालो लागेको छ । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो ।

दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ । एक क्रेटमा ३० वटा अण्डा हुन्छन् ।, आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्