जनशक्ति अभावले पूर्ण पाठमा ढिलाई
-राजन भटराई
मुख्य रजिस्टार, सर्बोच्च
काठकाण्डौं / सडक बिस्तारका बिषयमा सर्बोच्चले दिएको फैसलाको पुर्ण पाठ लेखन भइ रहेको छ । तर, जनशक्ति अभावले ढिलाइ भइरहेको छ । निर्बाचनका वेला कर्मचारी परिचालन भएका कारण पनि मुद्याको पुर्ण पाठ आउन ढिलाइ भएको हो । अदालतमा भई रहेको जनशक्ति अभावका बिषयमा सर्बोच्च्चले सरकारलाइ जानकारी गराइ सकेको छ । पक्कै सुनुवाई हुने छ ।, यो समाचार आजको नयाँ पत्रिकाको अघिल्लो पृष्ठमा छापिएको छ ।