पाथीभरा पुगे बालेन झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथीभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिीभरा पुगेर पूजा गरेका हुन् । उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् ।