काठमाडौं  – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः जाँचबुझ आयोगमा आफ्नो भनाइ राख्न सहमत भएका छन् ।

नेकपा एमाले एवं जाँचबुझ आयोग सम्बद्ध स्रोतका अनुसार, सिंहदरबारस्थित आयोगको सचिवालयमा उपस्थित भएर बयान नदिए पनि ओलीले कुनै न कुनै रूपमा आयोग समक्ष आफ्नो भनाइ राख्न तयार भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्