मेसी सर्वोत्कृष्ट खेलाडी बन्दा एम्बाप्पे सर्वाधिक गोलकर्ता

एजेन्सी । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन् ।

मेसीले फाइनलमा दुई गोल गर्नुका सार्थ प्रतियोगिताभर जम्मा सात गोल तथा दुई असिस्ट गरेका छन् । उनी फाइनलमा समेत प्लेयर अफ लि म्याच भए ।

साथै, पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए । उनले ८ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्