सुनिता थेगिमको ‘तिमी मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
काठमाडौं, २६ साउन । चर्चित गायिका सुनिता थेगिमको ‘तिमी मेरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डि स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो ओ एस आर (OSR) डिजिटल युुटुव च्यानलबाट आज सोमबार सार्वजनिक गरिएको हो । लक्ष्मण सुनारको निर्देशन रहेको यस गितमा एरोन अशोक कुमारले छायाँङकन गरेका ह्न् । आज सुरज मादेन लिम्बु र सुनिता थेगिमको स्वरमा रहेको उक्त भिडियोमा अञ्जु चौलागाइ र अभि सुनार ‘अमृत’ को अभिनय रहेको छ ।
उक्त गीतको शब्द र संगीत आनन के राईको रहेको छ भने सम्पादन लक्ष्मण सुनार र एरेन्ज कृष्ण साउदेन लिम्बुले गरेका छन् ।
भिडियो