वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ चाडपर्व केवल पात्रोमा आउने केही निश्चित दिन होइनन्। ती मानव समाजले आफ्ना अनुभूति, स्मृति, विश्वास, श्रम, सिर्जना र सम्बन्धलाई पुस्तौँदेखि जोगाउँदै आएको जीवन्त अभिव्यक्ति हुन्। त्यसैले चाडपर्वलाई समाजको आत्मा भनिन्छ। समयसँगै पुस्ता बदलिन्छ, जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ, तर आफ्नो इतिहास र पहिचान बोकेका
गोरखा १५ चैत सदरमुकाम क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि भन्दै गोरखा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा कन्भेक्स ऐना जडान गरेको छ । उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा बिपरीत दिशाबाट आएको गाडी देखिन
हिरालाल गुरुङ चितवन,१५ चैत । विनासकारी भूकम्प गएको ३ बर्षपछि बल्ल घर बन्नेमा ढुक्क छन् तीन घरेका उमेश मगर । इच्छाकामना गाउँपालिका वडा न ४ स्थित तीन घरे गाउँ भूकम्पपछि
झापा, १५ चैत्र / मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार
१४ चैत्र,काठमाडौं / अतर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ । नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल-भारत जोड्ने ८ वटा अस्थायी काठेपुल
१३ चैत, काठमाडौं / विदेशबाट अवैध सुन तस्करीमा संलग्न ४ जनालाई महागनगरीय प्रहरी वृत्त, गौशालाले ४७ तोला सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–९, पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक धनुषा
१३ चैत, काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. ९, तिलगंगामा एक युवतीले बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको खुलेको छ । यसअघि ११ साउनमा सिरहाली गेष्ट हाउसमा कार्यरत् २२ वर्षीय युवतीले
सिरहा, १० चैत । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो ।उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि
गोरखा, ९ चैत । ८ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो.न.पा ४
धनगढी, ९ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल
काठमाडौँ, ९ चैत । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३०
चितवन, ७ चैत । मिनि एयर क्राफ्ट ( सानो जहाज ) निर्माण गरिरहेका सरोज चेपाङ(प्रजा ) लाई आर्थिक सहयोग र संरक्षणका लागि राप्ती नगरपालिकाले एक समिति गठन गरेको छ ।
हेटौंडा, चैत ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता अन्तिम चरणमा रहेको बताएका छन् । २२ अप्रिल सम्ममा पार्टी एकता गरिने उनको भनाई छ ।