काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो
दैलेख, १८ चैत / तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफंैँ उत्खनन गरेका छन् ।
हेटौँडा, १६ चैत । प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा
चितवन, १६ चैत । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृ शोक परेको छ । अध्यक्षको आमा टिकादेवी दाहालको आज ६४ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दम
गोरखा १५ चैत सदरमुकाम क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि भन्दै गोरखा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा कन्भेक्स ऐना जडान गरेको छ । उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा बिपरीत दिशाबाट आएको गाडी देखिन
हिरालाल गुरुङ चितवन,१५ चैत । विनासकारी भूकम्प गएको ३ बर्षपछि बल्ल घर बन्नेमा ढुक्क छन् तीन घरेका उमेश मगर । इच्छाकामना गाउँपालिका वडा न ४ स्थित तीन घरे गाउँ भूकम्पपछि
झापा, १५ चैत्र / मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार
१४ चैत्र,काठमाडौं / अतर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ । नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल-भारत जोड्ने ८ वटा अस्थायी काठेपुल
१३ चैत, काठमाडौं / विदेशबाट अवैध सुन तस्करीमा संलग्न ४ जनालाई महागनगरीय प्रहरी वृत्त, गौशालाले ४७ तोला सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–९, पिंगलास्थलस्थित सवनम गेष्ट हाउसका सञ्चालक धनुषा
१३ चैत, काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. ९, तिलगंगामा एक युवतीले बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको खुलेको छ । यसअघि ११ साउनमा सिरहाली गेष्ट हाउसमा कार्यरत् २२ वर्षीय युवतीले
सिरहा, १० चैत । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो ।उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि
गोरखा, ९ चैत । ८ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो.न.पा ४
धनगढी, ९ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल