समाज

लाखेजात्रा : अखण्डताभित्रको एकता र ताप्लेजुङको सांस्कृतिक आत्मा – वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ

वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ चाडपर्व केवल पात्रोमा आउने केही निश्चित दिन होइनन्। ती मानव समाजले आफ्ना अनुभूति, स्मृति, विश्वास, श्रम, सिर्जना र सम्बन्धलाई पुस्तौँदेखि जोगाउँदै आएको जीवन्त अभिव्यक्ति हुन्। त्यसैले चाडपर्वलाई समाजको आत्मा भनिन्छ। समयसँगै पुस्ता बदलिन्छ, जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ, तर आफ्नो इतिहास र पहिचान बोकेका

घरको छतबाट खसेर एक को मृत्यु

चितवन / भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु

चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

मंगलबारे, इलाम / इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास

नयाँ वर्ष विसं २०७५

काठमाडौँ / आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ सूर्यले मीन राशिको भोग समाप्त गरी मेष

गृह, मन्त्रालय एक्सन’मा उत्रियो , नेपाल प्रहरी र सशस्त्रलाई सातदिने अल्टिमेटम

काठमाडौँ / गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि

नेपाल टेलिकमको नयाँ वर्षको नयाँ अफर

काठमाडौँ / नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म

चुनाव लड्न र व्यापार गर्न ८ कक्षा पास गर्नै पर्ने

काठमाडौं,३० चैत / आठ कक्षा पास नगरेकाले चुनाव लड्न र व्यापार गर्न नपाउने कानुन बनाउन  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ ।मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरेको

कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने

त्रिपुराकोट, डोल्पा, २९ चैत / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताउनुभएको छ । प्रधानमन्त्रीको त्रिपुरासुन्दरी

पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर / स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।

पुलबाट खसेर एकको मृत्यु

 अछाम / अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट

चितवन प्रहरीद्वारा विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु

चितवन, २८ चैत । चितवनमा शान्ति सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु गरेको छ ।केहिदिन देखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष

बालअधिकारका लागि सगरमाथा आरोहण

काठमाडौँ, २७ चैत /  एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने हुनुभएको छ । यहाँ आज आयोजित