समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई ढुंगा हान्ने १३ पक्राउ

भक्तपुर  / भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २:१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११

सुरक्षा मजबुत बनाउन गृहमन्त्री बादलको निर्देशन

चितवन / गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान

श्रीमानद्धारा श्रीमतीलाई वनाए खुकुरी प्रहार गरी गम्भिर घाईते

ताप्लेजुङ संवाददाता ताप्लेजुङ /  ताप्लेजुङको सदरमुकाम फुङलिङमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई धारीलो खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् । मिक्वाखोला ४ गाउँपालिका घर भई हाल फुङ्लिङ नगरपालिका ४ गोसलाईनमा

प्रचण्डले चितवन पुगेर भने– समय अपुग भएकाले एकता मिति सरेको हो

चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय अपुग भएकाले मात्रै ९ गते पार्टी एकता गर्न नसकिने स्पष्ट पारेका छन् । पार्टी एकताका विषयमा पावर शेयरिङ्ग नमिलेको भन्ने

खेलकुदको विकासमा राज्यले लगानी गर्छ : सांसद अधिकारी

राजेन्द्र न्यौपाने गोरखा, ३ बैशाख । गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया

पेट्रोलियम पदार्थको मुल्य बृद्धि, कती पुग्यो मुल्य ?

काठमाडौं / पेट्रोलियम पदर्थाको मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार अब पेट्रोलको

किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्

शीतलपाटी, सिन्धुली, ३ वैशाख /  महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला । तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना

आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै

काठमाडौं /आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण

पाथिभरा दर्शन गरि र्फकने क्रममा एक दर्शनार्थीको मृत्यू

ताप्लेजुङ संवादाता ताप्लेजुङ / ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरि फर्कने क्रममा एक जना तिर्थ यात्रीको वाटैमा मृत्यु भएको छ । पनौति नगरपालिका काभ्रेका ५८ वर्षिय राम हरी

ध्रुवे हात्तीले देखाएको अनौठो प्रेम

चितवन, २ वैशाख / मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ ।पाँच वर्षअघि नेपाल र

घरको छतबाट खसेर एक को मृत्यु

चितवन / भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु

चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट

मंगलबारे, इलाम / इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो । कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो