इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा होटल थकाली भान्साघर फेमेली रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । फुङ्लिङस्थित न्यूरोडको दोबाटो नजिक उक्त होटल सञ्चालनमा ल्याइएको हो ।
कैलाली / कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा आइतबार बिहान एक युवकको नौ लाख रुपैयाँ लुटिएको छ । धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरी उनको साथमा रहेको नौ लाख
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको आज जवाफ दिनुहुने भएको छ । आज बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः००
तनहुँ/बसको ठक्करबाट तनहुँमा ३ जना युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा सवार ४ जनामध्ये २ जनाको शनिबार राति नै घटनास्थलमा र १ जनाको उपचारका क्रममा
काठमाडौं, १३ जेठ । ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । आँधीले ठूलो क्षति
दाङ, १३ जेठ । पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् ।शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४
बाँके, १३ जेठ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।
चितवन/ निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । कुल ३२.२ किमी सडकमध्ये पहिलो र दोस्रो चरणको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार यही जेठ
चित्र बहादुर गुरुङ तनहुँ / तनहुँको आँबुखैरेनीमा विगत ३ वर्षदेखि सञ्चालनमा रहेको निजी स्तरको एकमात्र अस्पताल छिम्केश्वरी जनरल हस्पिटल प्रा.लि. आजदेखि नयाँ व्यवस्थापनबाट सञ्चालन हुने भएको छ । आज शनिबार
चितवन, १२ जेठ । चुम्लिङटारमा कुखुरा पालक किसानहरुको एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । समृद्धि नेशनल ईन्भेष्ट ग्रुप प्रा.लिद्धारा संचालित समृद्धि कोल्ड स्टोर्स चुम्लिङटारको आयोजनामा चितवनको इच्छाकामना गाउँपालिका,
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / लिम्बू साँस्कृतिक परिषद् ताप्लेजुङको प्रथम भेलाले कलाकार सरोज मादेनलाई अध्यक्षमा चयन गरेको छ । किराँत याक्थुङ चुम्लुङको साँस्कृतिक विभागअन्तर्गत रहेको लिम्बू साँस्कृतिक परिषद्को सदरमुकाम फुङ्लिङमा बिहीबार
बेनी, म्याग्दी, ११ जेठ / म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद