समाज

लाखेजात्रा : अखण्डताभित्रको एकता र ताप्लेजुङको सांस्कृतिक आत्मा – वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ

वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ चाडपर्व केवल पात्रोमा आउने केही निश्चित दिन होइनन्। ती मानव समाजले आफ्ना अनुभूति, स्मृति, विश्वास, श्रम, सिर्जना र सम्बन्धलाई पुस्तौँदेखि जोगाउँदै आएको जीवन्त अभिव्यक्ति हुन्। त्यसैले चाडपर्वलाई समाजको आत्मा भनिन्छ। समयसँगै पुस्ता बदलिन्छ, जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ, तर आफ्नो इतिहास र पहिचान बोकेका

कसरी आयो दक्षिणाको प्रचलन ?

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड दशैं सकिनै लागेको छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो । तर, ,खर्चसँगै दशैँको अर्को पाटो आम्दानी पनि हो

वीरेन्द्र चोकमा रहेको आईएमई लुटपाटमा संलग्न थप दुई जना पक्राउ

ताप्लेजुङ । फुङलिङस्थित नगरपालिकाको वीरेन्द्र चोकमा रहेको आईएमई लुटपाटमा संलग्नमध्येका थप दुई जनालाई पक्राउ परेका छन् । एक जनालाई झापाको बिर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरिएको

स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव : आज र भोली यी क्षेत्रहरुमा हुँदै छ भारी वर्षा

काठमाडौं । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण

आज विजया दशमी, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म

आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजना पक्राउ, अन्यको खोजी जारी 

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार उनलाई नगद ६ लाख

आजबाट यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला

काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैंमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा

उपत्यकाबाट बाहिरिने सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण

काठमाडौं महानगरले दियो व्यवसायी र संघसंस्थालाई ३० दिने अल्टिमेटम

काठमाडौं । अनुमति बिनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क

भारतबाट १६ बालकको उद्धार

जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार

मैवाखोला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाखको जग्गा निःशुल्क प्राप्त

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि १ करोड ६० लाख मूल्य बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मैवाखोला–३, कोलडाँडामा विभिन्न दाताबाट प्राप्त जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो । म्यादी प्रहरीमा