लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

फिल्म र राजनीतिलाई सँगै अघि बढाउने छु : भुवन केसी

काठमाडौं । अभिनेता भुवन केसी सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराका हुन्

गठबन्धन र उम्मेदवार नभएको स्थानमा एमालेविरुद्ध मतदान गर्न नेकपा एसको कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । अध्यक्ष माधवकुमा नेपालको अध्यक्षतामा

कांग्रेस र एमाले कार्यकर्ताहरुबीच झडप

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका

स्वार्थ र पोजिसनको लागि राजनीतिमा आएको होइन : श्वेता खड्का

काठमाडौं । ‘कोहिनुर’ फेम्ड अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित अभिनेता भुवन केसी र

देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३०

राप्रपा ताप्लेजुङको घोषण पत्र सार्वजनिक 

गंगा लिङखिम काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ताप्लेजुङ जिल्लाका उम्मेदवारहरूले आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम जारी रहेको छ । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले

मेयर उम्मेदवार प्याकुरेलको घोषण पत्र : अधुरा काम पुरा गर्दै फुङलिङलाई नयाँ रूपबाट विकास गरिने 

गंगा लिङखिम ताप्लेजुङ । नेकपा एमाले फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार छत्रपती प्याकुरेलले घोषण पत्र सार्वजनिक गरेका छन् ।  ताप्लेजुङको नेपाल पत्रकार महासङ्घको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ता साथै पत्रकारहरूको

ज्याकलिनको ७.१२ करोड सम्पत्ति जफत

एजेन्सी – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत गरिएको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको हो ।  पछिल्लो खबरअनुसार

मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सम्बोधन गर्ने छु : स्थापित

काठमाडौं । नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थापितले मेयरले ६ महिनासम्म

मादेनको घोषणा पत्र : नगरलाई भ्रष्टाचारमुक्त बनाउने 

गंगा लिङखिम ताप्लेजुङ । फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेनले आफ्नो घोषण पत्र सार्वजनिक गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले स्थानीय तह निर्वाचनको घोषणा

गठबन्धनका तर्फबाट फक्ताङलुङ गाउँपालिकाको घोषणापत्र सार्वजनिक, स्वास्थ्य, शिक्षा,कृषि, जलविद्युत र पर्यटनलाई मुख्य प्राथमिकता

ताप्लेजुङ । गठबन्धनका तर्फबाट फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार राजन लिम्बु (मुक्ति)ले घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार उनले सामाजिक संजाल फेस्बुक मार्फत घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले

प्रतिस्पर्धा गर्ने शक्ति एमालेमा मात्र छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले गठबन्धन पार्टी नभएको बताएका छन् । आज ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधन गर्दै अहिले