लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रूपैयाँँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हो ।

पत्रकार मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत

काठमाडौं । रंग पत्रकार तथा रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट

मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस

सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण

मन्त्री आलेद्वारा आफ्नो कार्यकक्षमा बोलाई नेपाल एयरलाइन्सका अध्यक्षमाथि हातपात

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन् । पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न

पहिरोमा परी सासु–बुहारीको मृत्यु, छोरा घाइते

ताप्लेजुङ । बिहीबार बेलुका गएको पहिरोमा परी सिरिजंगा गाउँपालिका–६ खेवाङका सासु–बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । छिमेकी ज्ञानेन्द्र पुर्कोटीका अनुसार सासु तुलसा अधिकारी र बुहारी यशोदा

भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा कति पुग्ला ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले बिहीवार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको

घनश्याम भुसालको अभिव्यक्तिहरुले एमालेविरोधी तत्वलाई खुसी पार्‍यो : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले अभिव्यक्तिहरु एमालेविरोधी तत्वलाई खुसी पार्न आएको बताएका छन् । थापाले भुसालका धारणा मर्यादाविपरीत अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी

सातवटै प्रदेशको बजेट सार्वजनिक, कुनको कति ?

काठमाडौं । सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । १, प्रदेश १प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ

एमाले र माओवादी नेतालाई घनश्याम भुसालको सुझाव : ‘एक साता माफी सप्ताह मनाऔँ’

काठमाडौं । एमाले नेता घनश्याम भुसालले वाम आन्दोलनको एकता अपरिहार्य बनेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन पाँचबुँदे प्रस्ताव अघि सारेका छन् । स्थानीय निर्वाचनअघिदेखि नै वाम एकताको बहस गर्दै आएका

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै, ३९ अर्ब आसपासको ल्याउने

काठमाडौं । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर

गराचा किरातीको ‘घर फर्क साथी हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गराचा किरातीको ‘घर फर्क साथी हो’ सार्वजनिक भएको छ । देश प्रेम र भक्तीमा समर्पित उक्त गीत गराचा किरातीले रचेका हुन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका