दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति
ललितपुर, २९ माघ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र १४ वटै वडाध्यक्षमध्ये अधिका्रशले लेले र नल्लु क्षेत्रमा अवैधानिक रुपमा खानी संचालन गरेका छन् संसदको प्राकृतिक स्रोत समितिले गोदावरीको लेले
१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने पाँच वर्षपछि गुड्न नदिने सरकारी तयारी २९ माघ, काठमाडौं । सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारीको ‘हेरफेर दर्ता’ रोकेको छ ।
२९ माघ, काठमाडौं । विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । न्यू
काठमाडौँ, २९ माघ- मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने
औषधि उपचार मात्र होइन, कालो बजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग काठमाडौं – पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन
२९ माघ, काठमाडौं । आज सोमबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयलाई समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले आर्थिक, सामाजिकलगायतका सबैखाले विषय उठाएका भए पनि पहिलो पृष्ठमा भने राजनीतिक
माघ २८, –अज्ञात समुहले अरुण तेस्रो आयोजनको पावरहाउस स्थलमा निर्माणाधिन भवनमा शनिबार राति बम बिस्फोट गरेका छन् । अज्ञात समुहले संखुवासभाको चिचिला गाउँपालिका ३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन् । आइतबार चितवनमा नेपाल मार्शल आर्टस् एकेडेमी र नेपाल राष्ट्रिय
२८ माघ,काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसद छान्दा एमालेले माया ज्ञवाली, विद्यार्थी आन्दोलनबाट आएकी रामकुमारी झाक्री, नविना लामालाई समेटेको छ । उद्योगी मोती दुगडदेखि नेता पत्नीहरु पनि त्यही समानुपातिकबाट सांसद
८ माघ, वीरगञ्ज । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् ।राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल
२८ माघ काठमाडौँ । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जीएमआरको सुर्खेतमा रहेको कार्यालयमा आक्रमण गरेको छ । आक्रमणवाट उक्त कार्यालय ध्वस्त भएको बुझिएको छ । नेपालको सम्पत्ति जलस्र्रोतमाथि रास्ट्रघात भएकोमा बिरोध
दुइटा नागरिकता विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीसँग एसएलसी प्रमाणपत्र पनि दुइटै रहेको प्रमाण सेतोपाटीलाई प्राप्त भएको छ। तीमध्ये कम्तिमा एउटा किर्ते बनाएको देखिन्छ। प्रधानन्यायाधीश पराजुलीको नागारिकता र शैक्षिक प्रमाणपत्र विवाद