युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

षडयन्त्र गरेर कसैले अब वाम एकतालाई रोक्नेवला छैन: प्रचण्ड

५ फागुन, महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।   हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए

मेक्सिकोमा शताव्दीकै शक्तिशाली भूकम्प

५ फागुन, काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन्

अङ्ग्रेज फौजसँग लड्दाको अमरगढी किल्लाका हतियार बेपत्ता

करन ताम्राकार, डडेल्धुरा–सुदुरपश्चिमको चर्चित जिल्लामा पर्छ डडेलधुरा । जसको छुट्टै राजनीतिक र ऐतिहासिक महत्व छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएकाले पनि डडेल्धुरा अरु जिल्लाको तुलनामा बढि चर्चामा आउने गरेको

लोकमानविरुद्ध महाअभियोग प्रस्तावक शाहीले लिए प्रदेश ६ बाट मुख्यमन्त्रीको सपथ

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार प्रदेश प्रमुख खनालबाट सपथ लिँदै। पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश ६

धादिङमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

४ फागुन, धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मृत्यु हुनेमा कैलालीका ३० वर्षीय

सिन्धुलीको सेल्फी डाँडा छेउमा जीप दुर्घटना, ४ को मृत्यु, १० घाइते

४ फागुन, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १० जना घाइते छन् । वीपी राजमार्ग अन्तरगत सेल्फीडाँडा नजिक सडकबाट ५०

मुख्यमन्त्री शेरधन राईले भने, ‘अबको यात्रा समृद्धिको’

इटहरी, ४ फागुन,  प्रदेश नम्बर–१ का मुख्य मन्त्री शेरधन राईले अब देश राजनीतिक संक्रमणबाट मुक्त भई विकास र समृद्धिको बाटोमा लागेको बताउँदै यसका लागि सबै जना एकजुट हुनुपर्ने बताएका छन्

मिनी ट्रक दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ को मृत्यु

४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे(कोदारी सडकखण्डको बोर्डल्याण्ड

अमेरिकी संसदबाट डिभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत, नेपालीलार्इ राहत

४ फागुन, काठमाडौं । डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो । अमेरिकाको

प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण पछि यस्तो घोषणा

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण

महिला मन्त्री बनेकी थममाया को हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले समानुपातिकबाट सांसद बनेकी थममाया थापामगरलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरेका छन्। थममाया पहिलोपटक मन्त्री भएकी हुन्। उनी २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्

४ बजे नवनियुक्त प्रधानमन्त्री ओलीको सपथग्रहण हुने

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।