सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

१० को मृत्यु, मुख्य राजमार्ग अवरुद्ध, तराइका अधिकांश जिल्ला डुवानमा

अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती भएको बिवरण प्राप्त भएको छ । बाढी र पहिरोका कारण राजधानी जोडिने

जापानले अग्रता जोगाउन नसक्दा, बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा

रोस्टो, / बेल्जियमले खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो ।   नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२

चार वर्षपछि प्रतिष्ठानको सिनेट बैठक

काठमाडौँ / लामो समयदेखि बस्न नसकेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सिनेट बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा सम्पन्न बैठकमा प्रतिष्ठानको

सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

काठमाडौँ / कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ । के छ सर्वोच्चको आदेशमा ? उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि

दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

अम्मान / सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार जना विस्थापित भएका छन् । विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार

मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर / मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् । इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा

ब्राजिलले मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

समारा, /  विश्वकप २०१८ को अन्तिम १६ को पांचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हरएको छ । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न असफल भएको थियो । नेयमारले विलियनको असिस्टमा खेलको

डुबानबाट २२ घरपरिवार विस्थापित

धनगढी / अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा नदीमा बढेको पानी गाउँमा पस्दा भजनी नगरपालिका र आसपासका २२ घर परिवार विस्थापन भएका छन् । सो क्षेत्रका काँन्द्रा, काँडा र पथरैया

गयल शिक्षकको तबल रोक्न सिफारिस

ताप्लेजुङ, १८ असार / ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित एक बिद्यालयको विद्यालय व्यवस्थापन समितिले नियमित उपस्थित नहुने शिक्षकको तलब निकासा नगर्न गाउँपालिका कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । आठराई त्रिबेणी

ग्रामीण पत्रकारिता तालिम सुरु

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८ असार / ताप्लेजुङमा पाँच दिने आधारभूत ग्रामीण पत्रकारिता तालिम सुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय

वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा

पर्सा / दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन्। महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली,

सर्पदंशका कारण दुईको मृत्यु

महोत्तरी / महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६