काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा गरेको बताए ।
इटहरी / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले
वासिङ्टन / साउदी अरबका राजा सलमानले तेलको उत्पादनलाई बढाउन सहमत हुनुभएको छ । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ
सन् २०१४ को विश्वकपको फाइनलिस्ट अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना ४–३ गोलअन्तरले पराजित भएको हो । योसँगै सिनियर टोलीका लागि उपाधि जित्ने लियोनेल मेस्सीको
चाङ्सा, चीन / चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् ।
काठमाडौं / चिकित्सा क्षेत्रमा सुधार हुनुपर्ने माग गर्दै जुम्लामा अन्सन बस्न पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । डा. केसी जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गर्दा
काठमाडौँ, १६ अषाढ / यदि तपाइँलाई लाग्छ कि केटीहरुले केटा जस्तो यौनको बारेमा बढी कल्पना गर्दैनन् । तपाइँ गलत हुनु हुन्छ । एक अध्यनले हरेक स्त्रीले आफ्नो जीवनमा केही न
काठमाडौँ, १६ असार/ महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका
गाईघाट, उदयपुर / उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझासाझा स्थानीय सर्वसाधारण जनता ठग्ने कार्य गर्न थालेका छन्
पोखरा / गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन । पोखराको मदरल्यान्ड माविबाट एसईई
पाँचथर / मध्यपहाडी(पुष्पलाल) राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङ नजीकका पुल निर्माणमा ढिलाइ भएको छ । उद्गमस्थल पुग्नका लागि बन्नैपर्ने तीन पुलको एक वर्षअघि नै ठेक्का प्रक्रिया पूरा भए पनि काम हुन सकेको
काठमाडौं / हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण