सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

अवैध चुरोट र गोरु नियन्त्रणमा

मंगलबारे, इलाम / नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय

विश्वकपबारे बाजी खेल्ने दश हजार जना पक्राउ

बैंकक / थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको

इच्छाकामना गापाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

इच्छाकामना, २० असार ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  आज एक कार्यक्रमकाबीच १० जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले ट्याक्टर वितरण गरेका

जारी विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक

काठमाडौँ / रसियामा जारी विश्वकपमाफुटबलमा आधारित वेबसाइट हुस्कोर्डकले  उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।   उसले अहिलेसम्म उच्च प्रदर्शन गर्ने शीर्ष तीन खेलाडी मध्य पहिलो स्थानमा  विश्वकप 

फसेका बालकको स्वास्थ्य खतरामुक्त – थाइल्याण्ड

बैंकक / थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् । यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा

निषेधित क्षेत्र तोडेर नेविसंघद्धारा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं / नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनका लागि सरकारले तोकेको निषेधित क्षेत्र तोडेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकारले लगाएको । माइतीघर मण्डलाको निषेधित क्षेत्रलाई बुधबार दिउँसो २

अनशनरत डा. केसी र अधिकारीको माग विधिसम्मत सम्बोधन हुन्छ– गृहमन्त्री थापा

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’

सोल / दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताउनुभएको छ । यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उहाँले बताउनुभएको

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ, २० असार /  ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले

प्रदेश २ को प्रहरी ऐनप्रति नेपाल प्रहरीको आपत्ति

काठमाडौं / प्रहरी निकाय स्थापनाका लागि प्रदेश २ ले प्रहरी सेवा ऐन विधेयक प्रदेशसभामा पेस गरेपछि नेपाल प्रहरीले गृह मन्त्रालयसँग आपत्ति जनाएको छ । नेपाल प्रहरीको संरचना मुलुकको संघीय संरचनाअनुसार

मालपोत अधिकृतसहित १० जनालार्ई जेल

काठमाडौं / विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान, २० असार /  पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३