काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
मिलान, / इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा /विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ । १ सय
टोक्यो / जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन्। उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए
काठमाडौं / यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन
काठमाण्डौं / उत्तर कोरियाले देशको उत्तर(पश्चिममा रहेको एउटा महत्त्वपूर्ण रकेट परीक्षणस्थलको हिस्सा नष्ट पार्ने काम थालेको देखिएको छ। अमेरिकास्थित निरीक्षण समूह ३८ उत्तरुले हेरेको सुरहे केन्द्रको भूउपग्रह तस्वीरहरूका अनुसार प्योङयाङले
साउन ८, २०७५ , टिपरको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ । बनेपा, चारदोवाटोमा बा २ ख ३९३४ नम्बरको टिपरले बा ८ ३ प् ५०७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा खनालथोक
काठमाडौं / सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिवद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण
साउन ८, २०७५, राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष
काठमाडौं / नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन्
काठमाडौं / लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले
काठमाडौं, ७ साउन / नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई फेरि अर्को सर्कुलर जारी गरेको छ । डा। गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै संघले बिरामीको उपचार छोडेर
बर्लिन, / जर्मनीका मिडफिल्डर मेसट ओजिलले टिममा खेल्दा ‘रंगभेदको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । मेसट ओजिल टर्कीस मूलका जर्मन खेलाडी हुन । मेसटले सन् २०१४
काठमाडौं, ७ साउन । आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न सामाग्री उपलब्ध गराइएको