काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
बेरुत / दक्षिणी सिरियामा इस्लामिक स्टेट्स (आईएस) आतङ्ककारी समूहले गरेको आत्मघाती हमलामा परी कम्तीमा ५४ व्यक्तिको मृत्यु भएको छ । एक महिनामा जिहादी समूहले गरेको यो सबैभन्दा भीषण आक्रमण भएको
काठमाडौं, / पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको युभेन्ट्स आगमनले क्लबको अर्थ व्यवस्थामा निकै प्रभाव पार्ने भएको छ । कन्सलटेन्सी फर्म केपीएमजीको एक रिपोर्टअनुसार उक्त आगमनलाई कम्पनीले मेड्रिड टु टुरिनस् रोनाल्डो इकोनोमी
एजेन्सी / संसारभरी सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ कहिल्य सूर्य अस्ताउँदैन ।
काठमाडौं / राष्ट्रिय महिला आयोगमा गैरसरकारी संस्थाको हावी भएपछि क्षेत्राधिकारका सवालमा आयोग निकै खुम्चिएको छ । देशैभर कार्यक्षेत्र रहेको आयोग गैरसरकारी संस्थाको दबदबामा परेपछि सीमित जिल्लामा खुम्चिन पुगेको हो ।
साउन ९, २०७५ ,बीबीसी/गुल बुखारी आज पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भए । देशको संस्थापनले
काठमाडौं / काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ को बजेट सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि आफ्ना मातहतका निकायलाई बजेट उपलब्ध नगराउदा सबै काम ठप्प भएको छ । बजेट सार्वजनिक हुन
बुटवल / रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ। प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु
काठमाडौं / प्रहरी नियमावलीविपरीत प्रहरी परिसर र वृत्तले ‘अण्डर कमाण्ड’लाई उत्प्रेरित गर्ने भन्दै पुरस्कार बाँड्न थालेपछि प्रहरी प्रधान कार्यालयले नियमन गर्न थालेको छ । आजको नागरिकको दोस्रो पृष्ठमा यो समाचार
काठमाडौं, /विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार ‘फिफा उत्कृष्ट प्रशिक्षक २०१८’ का लागि नोमिनेसनमा परेका ११ जना प्रशिक्षकको सूची सार्वजनिक गरेको छ । फिफा बर्ष प्रशिक्षकमा विश्वकप बिजेता फ्रान्सका प्रशिक्षक
जुरिच / अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ,फ्रान्सका युवा स्टार केलियन एमबाप्पे, र इजिप्टका स्टार खेलाडी मोहमद सलाह २०१८ को लगि फिफा बर्ष उत्कृष्ट खेलाडीको
बि. पि. साम्याङखाम काठमाडौं, ८ श्रावन / डा. गोबिन्द केसीको समर्थनमा सामूहिक सत्याग्रह आज तेश्रो दिन पनि यथावत छ। प्रध्यापक डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउन बसन्तपुर डवलिमा आइतबारदेखि
काठमाडौं / दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो एउटा सार्वजनिक मन्तव्यका कारण विवाद बढेपछि पदबाट राजीनामा दिएका छन्। केही दिनअघि उनले चिकित्साशास्त्र