काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
रियाद, साउदी अरब, १९ भदौ / साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने
बनेपा, / बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरिएका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ पात्लेखेतका २५ वर्षीय रामशरण हुमागार्इंलाई अनुसन्धानका लागि आज सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ
काठमाडौँ, १९ भदौ / नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई आज दिउँसो ठमेलबाट पक्राउ गरेको छ । काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु
गुलरिया, बर्दिया, १९ भदौ / पन्ध्र दिनअघि भारतको बहराइच जिल्लाको बैरिखल्ला जङ्गलमा हराएका चार नेपाली मध्ये एक जनाको शव नेपाल ल्याइएको छ । राजापुर नगरपालिका–६ बस्ने ४५ वर्षीय हाङ्ले भन्ने
काठमाडौँ / बंगलादेशमा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानसँग आज भएको पहिलो खेलमा नेपाल २–१ ले पराजित भएको छ । नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले संसद् बैठक समक्ष पेश गर्नुभएको “वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५ लाई सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसैगरी
सिंगापुर / अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७
बार्सिलोना / स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पछिल्लोपटक हुएस्काविरुद्ध घरेलु लिग ला लिगामा भएको खेलबाट उनले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका छन् । क्याम्प नोउमा भएको
बीबीसी / पूर्वी जर्मनीको केम्नित्स शहरमा जातियताविरुद्धको एउटा निःशुल्क साङ्गीतिक कार्यक्रममा करिब ६५ हजार मानिस सहभागी भएका छन्। गत महिनाको अन्त्यतिर दुईजना सन्दिग्ध आप्रवासीबाट एक ३५ वर्षीय जर्मन नागरिकमाथि घातक
काठमाडौं / नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको छ। बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको
काठमाडौँ / वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदराले वैदेशिक रोजगार कल्याणकारी
काठमाडौँ / झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए । पीडक