सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

अरबीका बच्चा सोझी युवतीले विदेशबाट बोकेर फर्किदा समाजले के भन्लान् भन्ने फिक्रि गरिनन्

भदौ २१, बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार

उत्कृष्ठ खेलाडीमा मेसी अझै नम्बर १ मै : रोनाल्डो, नेमार र एम्बाप्पे शीर्ष १० मै अटाएनन्

काठमाडौ‌ भदौ २१ बार्सिलोनाका कप्लान लियोनल मेसी पछिल्लो हप्ता युरोपियन फुटबलमा सर्वाधिक उत्कृष्ठ खेलाडी घोषित भएका छन्। इएसपिएनले यो सिजनको लिगमा गरेको प्रदर्शनको आधारमा लियोनल मेसी १ नम्बरमा पुगेका खबर

प्लेन भाडा भन्दा काठमाडौंमा ट्याक्सी भाडा महंगो

काठमाडौ‌ भदौ २१, प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए। उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ। उनले भैरहवा र धनगढीको जहाज भाडासमेत

टिपर आतंक फेरि आक्रामक बन्दै : लियो एकै ठाँउ दाजुभाईकै ज्यान

काठमाडौं भाद्र २१, / बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ । मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो । उदयपुरको त्रियुगा नगरपालिका

दश वर्षमा दश हजार युवा उद्यमी’

काठमाडौँ / गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको छ । प्रतिष्ठानले १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित

सत्र दिनदेखि किशोरी बेपत्ता

काठमाडौँ /  किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् । काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया आरती अधिकारी

बालिकाको बलात्कार गरि हत्या गराएको आरोपमा सौतेनी आमा पक्राउ

भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना

निर्मला हत्या प्रकरण : तीन तहबाट सुक्ष्म अनुसन्धान हुँदै

भीमदत्तनगर, २० भदौ / कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका

बाल्टिनमा डुबेर एक बालकको मृत्यु

भक्तपुर, २० भदौ /  पानी भरिएको बाल्टिनमा डुबेर आज चाँगुनारायण नगरपालिका–३ झौखेलमा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा डेरा गरी बस्ने देवेन्द्र

राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं–  भदौ २० / नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उलंघन गर्दै स्वच्छेचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा

भक्तपुरमा बिबिएमको पढाइ

भक्तपुर, २०/ भदौ  काठमाडौँ उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलोपटक बिबिएम ९ब्याचलर अफ विजनेश म्यानेजमेन्ट०को पढाइ हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय

यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौँ, २० भदौ / यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक