काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
२५ असोज,काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले उपनिर्वाचन लड्ने विषयले शीर्ष तहमै विवाद बढाएको छ। गत चुनावमा बर्दिया निर्वाचन क्षेत्र नं। १
अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ २५ असोज , / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएको छ। । जिल्ला बाल कल्याण समितिको
मनाङ, २५ असोज, / प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा
सुनसरी, / १४ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्लाका एक व्यक्तिलाई प्रहरीले समातेको छ । यहाँको गढी गाँउपालिका–८, छिटाहाका प्रमोद चौधरी बलात्कार आोपमा समातिएका हुन् । पक्राउ परेका चौधरीमाथि
काठमाडौं, / सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्युयोर्कसम्मको संसारकै सबैभन्दा लामो हवाई उडान १९ घन्टा लामो उडान सुरू गरेको हो। सिंगापुरबाट उडेको विमान १५ हजार किलोमिटर दूरी पार गरेर न्युयोर्क पुग्नेछ। यसअघि कन्तास एयरलाइन्सले
काठमाडौं / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा दुई युरोपियन टोली वेल्स र स्पेन भिड्दैछन् । सन् २०१६ को युरोकप खेलेको तथा रसिया
काठमाडौं / सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा १७ औं मिनेटमा रन्जन विष्ट र ५७
फिक्कल / इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन
रुकुम (पश्चिम) / भानी महिललाई बलात्कार गरी उनकै २० हजार रुपैयाँ चोरी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । प्रहरीले उनलाई पक्राउ गरी उनको साथबाट पीडित महिलाको मोबाइल र १६
काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप
सिड्नी / पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ
असोज २५ / भारत महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले जनतालाई निकै दुःख दिइरहेको थियो । त्यस बाघलाई नियन्त्रणमा लिने सबैखाले प्रयास असफल भएपछि अन्ततः बाघलाई तह