सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

मध्यभोटेकोशीको साधारण शेयर ( आइपिओ ) बिक्री गर्दै

काठमाडौँ, /   मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना

४० प्रतिशतले सुनको कारोवारमा कमी

काठमाडौँ, / पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको

कागजपत्रविना चलाउने ७७९, भाडा बढी लिने ९ यातायात कारवाहीमा

विदुर, /  बढी भाडा बढी लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा

काठमाडौंमा विद्युतीय बस सञ्चालन,सन् २०३० भित्र इन्धनवाला सवारी विस्थापित गर्ने

काठमाडौं : काठमाडौं  उपत्यकामा साझा यातायातले  नेपालमै पहिलो पटक  चिनीया कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, आज हुने खेल तालिका, नेपाली समय

काठमाडौँ  /  युरोपियन च्याम्पियन्स लिग प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत आज तेस्रो चरणमा जम्मा ८ खेल हुँदैछन् । आज सबैभन्दा बढी अकर्षणको केन्द्रमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसको खेल

ताइवानमा भूकम्पको धक्का

ताइपेइ, ६ कात्तिक / ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत

अष्ट्रेलिया‘उत्कृष्ट गोल अवार्ड’ मनोनयनमा सुलभ गोल

काठमाडौँ,  /   नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट

चिसोमा दैनिक एउटा मात्रै ल्वाङ खानुहोस्, पाउनुहुनेछ १० फाइदा

काठमाडौं  /   ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ। ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ।

लेस्टर सिटीविरुद्ध आर्सनलको सहज जित

काठमाडौं  /  इंग्लिस प्रिमियर लिग पुटबलमा पछिल्ला खेलबाट उच्च लयमा फर्किएको आर्सनलले  आफ्नो घरेलु मैदानमा  लेस्टर सिटीविरुद्ध ३–१ को जित निकालेको हो । खेलको ४५औं मिनेटमा ओजिलले पहिलो गोल गर्दा

दशैँमा पेट्रोलको अभाव, पाथीभरा मन्दिरका दर्शनार्थी पनि मारमा

हिलिहाङ, पाँचथर / दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो । यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा

भाइरल बनेको राष्ट्रपति भण्डारीको राजसी टीका

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्विरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब / क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला