काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
मुसिकोट, / रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन
काठमाडौं / सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल
मड्रिड / युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता रियल मड्रिडले भिक्टोरिया प्लेजेनलाई २–१ ले पराजित गरेको छ । रियलको जितमा करिम ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
मुगु / राारामा पर्यटकीय चहलपहल सुरु भएको छ । असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ । हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम
नयाँदिल्ली / आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा
काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय
काठमाडौँ / क्रिष्टियानो रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किएको दिन च्याम्पियन्स लिगमा मंगलबार राती युभेन्ट्सले म्यानचेष्टर युनाइटेडलाई उसकै घरमा हराएको छ । समूह एच तर्फ युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई मंगलबार राती १–० ले
काठमाडौं : दोलाखाको मोलुङ गाउँपालिका–९ पोवटी घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने डीएन कोइराला भनिने दिनेश कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । कयौँ सर्वसाधरणलाई ठगेको
जुम्ला, / जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि
काठमाडौँ / रियल मिड्रडका लेफ्ट ब्याक मार्सेलोले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । चर्चित इटालीको पत्रिका ‘टुटो स्पोर्टस्मा प्रकाशित रिपोर्टअनुसार मार्सेलो क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जान चाहेका हुन् ।
पोखरा, / पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन्
भद्रपुर, / नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदूरहरुले दशैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदूर