लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

सोलु केन्द्रबिन्दु भएर ४ म्याग्नेच्यूटको भूकम्पको धक्का

काठमाडौं भदौ ५ / सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएका

गायक मिक्का सिंहलाई भारतमा प्रतिबन्ध, सलमानलाई पनि प्रतिबन्धको सम्भावना

दिल्ली भदौं ४ / बलिउड स्टार गायक मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ । उनले पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल

परीक्षण नगरिएका खसीबोका अब रोकिन्छ :मन्त्री चक्रपाणी खनाल

काठमाडौं भदौ ४ / कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग

नेपाल भारतसँग पराजित

काठमाडौं भदौ ४ / भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको छ ।भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै

चिया खानकै लागि भारतीय पर्यटक इलाम आउँछन् : मन्त्री योगेश भट्टराई

ईलाम भदौ ४ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्। उहांले पर्यटन वर्ष २०२० मा २०

करेन्ट लागेर एक मजदुरको ज्यान गयो

काठमाडौं भदौ ४ / म्याग्दीको बेनीसँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ३ पारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा

रवि पत्नी निकिता पौडेलको उजुरी प्रहरीद्धारा अस्वीकार

काठमाडौं भदौ ४ / पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेका छन् । बुधबार दिउँसो पत्रकारहरु किशोर श्रेष्ठ, संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय

निकिता पौडेलले दिइन् प्रहरी र पत्रकारविरुद्ध उजुरी

काठमाडौं भदौ ४ / शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडलले चितवन प्रहरी प्रमुखसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिइकी छिन्। प्रहरी अनुसन्धानमा रहेको पत्रकार

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका

राष्ट्रिय दिवस मनाऔं, घर-घरमा राष्ट्रिय झण्डा फहराऔं

काठमाडौं, भदौ ४ / विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं भदौ ४ / मध्यपुर ठिमी नगरपालिका-४ वाप्पा डेरा गरी बस्ने सिन्धुली मरिण गाउँपालिका-६ घर भएका ५० वर्षीय ईन्द्र बहादुर भोलनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ईन्द्र भोलन समेत ५ जनालाई

श्रोत नखुलेको भारतीय रुपैयाँ सहित ५ जना पक्राउ

दाङ,भदौ ४ / लमही नगरपालिका-९ जलकुण्डीस्थित पूर्व-पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५