स्वास्थ्य

अवैध रूपमा डिम्ब संकलन रोक्न सर्वोच्च अदालतमा रिट

दीक्षा राई, काठमाडौं । किशोरी र महिलाबाट अवैध रूपमा डिम्ब संकलन तथा भण्डारण गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले किशोरीहरूको डिम्ब निकालेर प्रयोग तथा वितरण गरेको समाचार सार्वजनिक भएपछि यो विषय कानुनी उपचारमा पुगेको हो। अधिवक्ता निरव

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

तेह्रथुम / जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण

माछाको तेलले आँखा सुख्खा हुने समस्यामा लाभदायी हुने मान्यता गलत

काठमाण्डौं / आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले

वीर अस्पताल र न्याम्समा मोटो रकम अनियमितता, कुन कुन शीर्षकमा कति कति अनियमितता ?

काठमाडौं / चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्यस अन्तर्गतका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न ठूलो रकम भ्रष्टाचार भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले यहाँ रहेका नीतिगत र आर्थिक

स्वास्थ्यमा अर्बौँ हिनामिना !

काठमाण्डौँ  / स्वास्थ्य सेवा प्रवाहमा आवशयक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअनतर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा

किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्

शीतलपाटी, सिन्धुली, ३ वैशाख /  महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला । तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास

गर्भावस्थाबारे ८ भ्रम

काठमाण्डौँ / गर्भावस्थामा के गर्न हुने, के गर्न नहुने ? के खाने र के नखाने ? यस्ता विषयमा मान्छेपिच्छे फरक–फरक धारणा पाइन्छ । जसका कारण गर्भवती महिला नै यसबारे अन्योलमा

कसरी जन्माइन्छ टेस्टट्युब बेबी ?

काठमाडौं, २५ चैत / २०६८ को जनगणना अनुसार नेपालमा ६६ लाख ६१ हजार २ सय ४८ दम्पती छन् । त्यसमध्ये १५ प्रतिशत अर्थात् ८ लाख दम्पतीमा सन्तान नहुने समस्या छ

स्वास्थ्य दर्पणले मनाए छैटौं वार्षिकोत्सव

काठमाडौं, २५ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनद्धारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘स्वास्थ्य दर्पण’को छैटौं वार्षिकोत्सव काठमाडौंमा मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि

महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

काठमाण्डौँ, २४ चैत / महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ । थुप्रै महिलाले यतिबेला स्तनमा

विहान उठ्दा स्वास गनाउने समस्याबाट यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ, २३ चैत्र /  विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ (Halitois) भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा

सुरक्षित गर्भपत प्रभावकारी बन्दै ग्रामीण बस्तीमा

  डडेल्धुरा, २२ चैत / केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन् । विभिन्न खाले औषधि तथा