काठमाडौं – नेपालका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्रतिनिधित्व गर्ने ११ जना विद्यार्थीले प्रा. डा. ऋषिकेश दाहालको नेतृत्वमा चीनमा आयोजित ‘डाइलग अक्रस द हिमालयाज-२०२६ युथ वर्कसप : एआई टेक्नोलोजी एन्ड इन्टरकल्चरल कम्युनिकेसन’ मा सहभागिता जनाएका छन्। ६ सेप्टेम्बरदेखि १२ सेप्टेम्बर २०२६ सम्मको एकसाता लामो चीन
मुग्लिन,१४ बैशाख । शिक्षक दम्पतीले २५ औँ वैवाहिक बर्षगाँठ विद्यर्थाीहरुसंग मनाएका छन् । त्रिवेणी वराह मावि इच्छाकामना ४ मुग्लिनमा शुक्रबार विहान कक्षा संचालन हुन पूर्व सिमान्तकृत र विपन्न परिवारका १०
काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह
सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा अध्यापन गराउने बहानामा अभिभावकसँग निजी बोर्डिङ स्कुल कै जस्तो महँगो शुल्क लिइरहेका छन्। सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरे पनि सामुदायिक विद्यालयले
भीमदत्तनगर, / विद्यार्थी भर्नाको चाप बढिरहेका बेला बुधबार कञ्चनपुरको भीमदत्तनगरस्थित दुई निजी विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विद्यालयबाटै कापी, कलमको व्यापार गरेको भन्दै
पालुङटार, गोरखा,/ विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धर्मोदय माध्यमिक विद्यालयको पुनःनिर्मित नयाँ भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन तथा हस्तान्तरण गर्नुभयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग९जाइका०को ऋण सहयोगअन्तर्गत रु पाँच
काठमाडौँ, / के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा
काठमाडौँ, / शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालसहित विभिन्न ५२ संस्थाले यस वर्षको विश्वव्यापी कार्य सप्ताह मनाउने क्रममा सार्वजनिक विद्यालय सुधारका लागि एक हजार विद्यार्थीबाट पत्र संकलन गरी प्रधानमन्त्रीलाई हस्तान्तरण
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।मोरङको पूर्वी दक्षिणको रतुवामाई नगरपालिका-६ कादुपाडाका रेंजीना खातुन, शुदर्सन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण
बुटवल,/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । नगर शिक्षा समितिको सिफारिसअनुसार नगर कार्यपालिकाले विकास केन्द्रमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने
जीतपुर, कपिलवस्तु / नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा
काठमाडौँ / सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको
काठमाडौँ / त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.tu.ntc.nt.np वा www.edusanjal.com मा हेर्न