रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

खानेपानी मन्त्रालयको पहलमा यसरी बन्नेछ जनकपुरधाम

काठमाडौं । प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको

जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण गरिँदै

हीरालाल गुरुङ  मुग्लिन, माघ २५ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ । हेटौँडास्थित प्रदेश नं

अनशनरत विजय थापाको समर्थनमा संयुक्त संघर्ष समितीद्धारा प्रदर्शन

काठमाडौं ८ माघ/ हालै शिक्षा तथा स्वास्थ्य समितीले बहुमतबाट पारित गरि संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पास गर्नुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा

काठमाडौंको नयाँ बसपार्कमा प्रहरीले गोली चलायो,एक गम्भिर घाइते

काठमाडौं ८,माघ / काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कको एक होटलमा प्रहरीको गोली लागि अविलास तामाङ घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीमाथि तामाङले गोली प्रहार

ताप्लेजुङ समाजले भवन बनाउन ५३ लाख बढी रकम सङ्कलन गर्‍यो

काठमाडौँ, ५ माघ : ताप्लेजुङ सरोकार समाजको प्रथम एतिहासिक बैठकले भवन निर्माणका लागि ५३ लाख बढी रकम सङ्कलन गरेको छ । शनिवार काठमाडौँमा सम्पन्न भएको बैठकमा ५३ लाख १७ हजार

ताप्लेजुङ सरोकार केन्द्रको यस्तो छ बार्षिक कार्यतालीका

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रले आफनो बार्षिक कार्यक्रमको कार्यतालीका सार्बजनिक गरेको छ । सरोकार केन्द्रको अध्यक्ष चित्रगुप्त साँवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम सहित बार्षिक कार्यक्रमको कार्यतालीका सार्वजनिक गरेको हो

नैनसिंह महर नेतृत्वको ने.बि. संघ काम चलाउमा परिणत, तदर्थ समिति आउने संकेत

काठमाडौं, माघ २ , / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक

क्यान्सरका बिरामीहरुलाई हेर्ने नजर बदलौ, आत्मबल दह्रो बढाऔं : खानेपानी मन्त्री मगर

भक्तपुर । खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताउनु भएको छ । भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले

वन जोगाई स्वच्छ वातावरण निर्माण गर्न ताप्लेजुङमा तालिम सञ्चालन

ताप्लेजुङ २४ पौष। ताप्लेजुङमा वन सम्पदाको संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई तालिम प्रदान गर्न थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ ताप्लेजुङले जिल्लाका विभिन्न क्षेत्रका

बागमतीको स्वरुप फेर्न तीन ठाउँमा बन्दैछ फोहोर पानी प्रशोधन केन्द्रहरु

ललितपुर, पुस / ललितपुरको बालकुमारीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको बिहीबार शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको हो ।

१८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं : कर्मचारीहरु

काठमाडौं, पुस । मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीहरुले बताएका छन् । केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी

ताप्लेजुङ सरोकार समाजको अध्यक्षमा डम्बर बहादुर तुम्बाहाङ्फे निर्बिरोध

काठमाडौं २१ पौष / ताप्लेजुङ सरोकार समाजको अध्यक्षमा डम्बर बहादुर तुम्बाहाङ्फे निर्बिरोध चयन भएका छन्। आज काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा हजारौं जिल्लाबासीको उपस्थितीमा सम्पन्न घोषणा सभा कार्यक्रमबाट